Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

मेयर ढुंगानाद्धारा शितल चौतारा कृषि सहकारीको भवन उद्धघाटन

प्रत्यूष ८७१ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष २६, मंगलबार (३ साल अघि)
मेयर ढुंगानाद्धारा शितल चौतारा कृषि सहकारीको भवन उद्धघाटन

धादिङ,२६ पौष ।
शितल चौतारा कृषि पशुपालन सहकारी संस्थाको भवन उद्घाटन तथा छैठौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।
नीलकण्ठ नगरपालिका वडा नं. ९ कोे निगालपानीमा दश लाखमा निर्माण भएको उक्त सहकारीको भवन आज नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगानाले उद्घाटन गर्नुभएको हो ।

भवनको उद्घाटन गनुहुँदै प्रमुख अतिथिको रुपमा रहनुभएकाले ढुंगानाले सहकारीको भवनसम्म पुग्ने सिढी निर्माणको लागि सहयोग गर्ने प्रतिबद्धता व्यतm गर्नुभएको छ । त्यसैगरि सहकारीको भवनमा बिजुली बत्तिको पोल समेत व्यवस्थापन गर्ने बताउनुभएको छ ।

कार्यक्रममा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रगति प्रतिवेदन तथा कार्यक्रम संस्थाकी सचिव लक्ष्मी शाक्यले प्रस्तुत गर्नु भएको थियो भने संस्थाको कोषाध्यक्ष सरस्वती गुरुङले आर्थिक वर्ष २०७८/७९ को लक्ष्य तथा बजेट प्रस्तुत गर्नु भएको थियो ।

उक्त सहकारीमा हालसम्म जम्मा शोयर सदस्य संख्या ५ सय ६ जना रहेको कार्यक्रममा जानकारी गराईएको थियो । आर्थिक वर्ष २०७८÷७९ असार मसान्त सम्ममा संस्थाले कुल शेयर पुँजी २८ लाख ६५ हजार ४ सय ८ रहेको छ । साधारण सभाको अवसरमा संस्थाले भवन निर्माणको लागि ५ आना जग्गा दान दिनुभएको स्व.खडानन्द ढकालको सम्झनामा बुहारीलाई सम्मान गरेको थियो ।

संस्थाकी अध्यक्ष त्रिपुरा अधिकारी लम्सालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिका प्रमुख ढुंगानाको प्रमुख आतिथ्यता रहेको थियो भने नीलकण्ठ नगरपालिकाका सल्लाहकार दिपक कोइराला, नीलकण्ठ नगरपालिका वडा नंं.९का वडाअध्यक्ष राजन बराइली, लोकतान्त्रिक गैरसरकारी महासंघका अध्यक्ष शिवहरी अधिकारी, संस्थाका सेयर सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • Post Thumbnail

    सार्वजनिक सञ्चार संस्थाको संरचना चुस्त बनाउन आवश्यक छ : सञ्चारमन्त्री

  • Post Thumbnail

    नेपाली सेनाद्वारा चिसापानीगढीमा सरसफाइ

  • Post Thumbnail

    फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

  • Post Thumbnail

    अर्थ मन्त्रालयको सहमति र बजेटमा समावेश बिनै स्थानीय तहद्वारा ऋण परिचालन : वित्त आयोग प्रतिवेदन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २१ गते बुधबार

    २०८३ असोज २१ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कांग्रेस १५औँ महाधिवेशनः सभापतिका उम्मेदवार राठौरद्वारा उम्मेदवारी फिर्ता

    कांग्रेस १५औँ महाधिवेशनः सभापतिका उम्मेदवार राठौरद्वारा उम्मेदवारी फिर्ता

    Post Thumbnail

    धुलिखेल एकीकृत जग्गा विकास आयोजना अघि बढ्ने

    Post Thumbnail

    सार्वजनिक सञ्चार संस्थाको संरचना चुस्त बनाउन आवश्यक छ : सञ्चारमन्त्री

    आलेखः धनुषाधाममा बढ्दै पर्यटकीय आकर्षण

    आलेखः धनुषाधाममा बढ्दै पर्यटकीय आकर्षण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution