नेपालमा पछिल्लो २४ घण्टामा थप ४२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ९२१ जनाको नमुना परीक्षण गर्दा ४२ जनामा कोरोना पुष्टि भएको हो । यस अवधिमा ४३ जना नै संक्रमणमुक्त भएका छन् भने एक जनाकाे मृत्यु भएको छ ।
नेपालमा कोरोना संक्रमणका कारण हालसम्म १२ हजार १९ जनाले ज्यान गुमाएको मन्त्रालयको तथ्यांक छ । साथै हाल नेपालमा ६९२ जना सक्रिय कोरोना संक्रमित छन् ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |