
धादिङ,२७ असोज ।
६७ औँ प्रहरी दिवसको अवसरमा भोलि शुक्रबार बृहत खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा कार्यालय परिसरमा रक्तदान कार्यक्रम हुने भएको हो ।
नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा हुने रक्तदान कार्यक्रम बिहान ७ बजेदेखी दिउँसो २ बजेसम्म हुने आयोजकले जनाएको छ । कार्यक्रममा सक्रिय सहभागिताका साथै रक्तदान गरी सहयोग गरिदिनहुन आयोजकले अपील गरेको छ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |