Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङ अस्पतालको आकस्मिक कक्ष विस्तार

प्रत्यूष ९७७ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र २५, शनिबार (४ साल अघि)
धादिङ अस्पतालको आकस्मिक कक्ष विस्तार

धादिङ,२५ भाद्र ।
धादिङ अस्पतालको आकस्मिक कक्ष विस्तार गरिएको छ । न्यून संख्यामा रहेको शैय्याका कारण समस्या हुँदै आएको भन्दै अस्पतालमा रहेकोे ३ बेड क्षमताको आकस्मिक कक्षलाई सुविधा सम्पन्न बनाई बिस्तार गरेर १२ बेड पु¥याएको अस्पतालका सूचना अधिकारी विक्रम वि.कले जानकारी दिनुभयो।

आकस्मिक शाखामा २४ सै घण्टा मेडिकल अधिकृतले सेवा दिने व्यवस्था गरिएको आकस्मिक शाखाका ईन्चार्ज डा.दिनेश रेग्मीले बताउनुभयो। शाखामा सेवा लिने क्रममा सेवाग्राहीको कुनै गुनासो भए टिपाउन रेग्मीले आग्रह गर्नुभएको छ ।आकस्मिक कक्षमा बेड थप गरेपछि बिरामीको उपचारमा सहज भएको उहाँको भनाई छ ।

अस्पतालको ओपिडीमा दैनिक दुइ सय देखि दुइ सय ५० बिरामी उपचारका लागि आउने गरेका छन् । आकस्मिक कक्षमा मात्र दैनिक ४० जनासम्म बिरामी आउने गरेको सूचना अधिकारी वि.कले बताउनुभयो ।

अस्पतालले पछिल्लो समय डाइलासिस सेवा संचालन गरि हालसम्म छैटौं सेवा प्रदान गरिएको, पहिलो पटक रेडियोलोजिस्ट चिकित्सकद्धारा सेवा सुरु, पालिका स्तरमा सहकार्य गरि दोहोरो समन्वयको आधारमा धादिङ अस्पताल र सम्बन्धित पालिका हरु बिच सेवा आदानप्रदान गर्ने कार्य रुबिभ्याली गाउँपालिका बाट प्रारम्भ गरिएको र विद्युतको बारम्बार हुने समस्या न्यूनीकरणको लागि १०० के भि को बैकल्पिक जेनेरेटरको व्यवस्था गरिएको सूचना अधिकारी वि.कले बताउनुभयो ।

May be an image of 1 person and indoorMay be an image of hospital and indoorMay be an image of 1 person and indoorMay be an image of indoorMay be an image of indoor

May be an image of indoor

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • Post Thumbnail

    आठ हजारले बनाए राष्ट्रिय परिचयपत्र

  • Post Thumbnail

    मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

  • Post Thumbnail

    वर्षाका कारण अवरुद्ध सडक दसैँअघि नैै सञ्चालनमा आउने

  • Post Thumbnail

    भन्सार छलीका सामान बरामद

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १८ गते आइतबार

    २०८३ असोज १८ गते आइतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    आठ हजारले बनाए राष्ट्रिय परिचयपत्र

    Post Thumbnail

    चाडपर्व नजिकिएसँगै बजारमा बढ्यो चहलपहल

    Post Thumbnail

    मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution