Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ ८, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

आजको तरकारी तथा फलफूलकाे मूल्य

प्रत्यूष ३६८ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ५, आईतबार (३ साल अघि)
आजको तरकारी तथा फलफूलकाे मूल्य

काठमाडौं, ५ असार। 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार हरियो अंगुरको औसत मूल्य प्रतिकेजी २२५ रुपैयाँ छ ।

यस्तै अनार प्रतिकेजी ३७५ रुपैयाँ, अदुवा ६५ रुपैयाँ, आँप ९० रुपैयाँ, रातो आलु ४३ रुपैयाँ ५० पैसा, आभोकाडो ४७५ रुपैयाँ, मुडेको आलु ३९ रुपैयाँ, इमली १७० रुपैयाँ, सेतो आलु ३५ रुपैयाँ, स्थानीय काउली, तने बोडी, लोकल सेतो मूला, लौका र घिरौला ५५ रुपैयाँ, कागती १७५ रुपैयाँ, किवि ४७५ रुपैयाँ, अकबरे खुर्सौनी ३२५ रुपैयाँ र लोकल गाजर ९५ रुपैयाँ छ ।

टने गोलभेडा ३२ रुपैयाँ, लोकल सानो गोलभेडा २५ रुपैयाँ, गुन्द्रुक ३२५ रुपैयाँ, राजमा घिउ सिमी ७५ रुपैयाँ, चमसूरको साग ९५ रुपैयाँ, चिचिण्डो २५ रुपैयाँ, कन्य च्याउ २७५ रुपैयाँ, डल्ले च्याउ ३७५ रुपैयाँ, हरियो तरबुजा ४० रुपैयाँ, तामा ११५ रुपैयाँ, तोरीको साग, रुख कटहर, स्कुस, भिण्डी, भन्टा, लाम्चो हरियो फर्सी र तितो करेला ४५ रुपैयाँ, तोरीको साग  छडी माछा २४० रुपैयाँ, रहु माछा ३२० रुपैयाँ, तामा र तोफु ११५ रुपैयाँ, न्यूरो ६५ रुपैयाँ, परवर ३५ रुपैयाँ, पालूगो ९५ रुपैयाँ र सुेको प्याज प्रतिकेजी ३९ रुपैयाँ रहेको छ ।

यसैगरी ब्रोकाउली प्रतिकेजी १७५ रुपैयाँ, भटमासकोशा ९५ रुपैयाँ, भुई कटहर प्रतिगोटा १९० रुपैयाँ, रायोको साग ५५ रुपैयाँ, सकुको चाइनिज लसुन १४५ रुपैयाँ, भारतीय लिच्ची २२५ रुपैयाँ, लोकल लिच्ची ९० रुपैयाँ, फूजीको स्याउ २७५ रुपैयाँ र हरियो धनिया प्रतिकेजी ३५ रुपैयाँ पर्नेछ ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

    घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

  • सुनचाँदीको भाउ केही घट्यो

    सुनचाँदीको भाउ केही घट्यो

  • ‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध छ’

    ‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध छ’

  • मुस्ताङमा असी प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

    मुस्ताङमा असी प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ ८ गते बिहिबार

    २०८२ माघ ८ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

    घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

    कर्मचारी आवश्यकता सम्बन्धी सूचना

    कर्मचारी आवश्यकता सम्बन्धी सूचना

    सुनचाँदीको भाउ केही घट्यो

    सुनचाँदीको भाउ केही घट्यो

    ‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध छ’

    ‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध छ’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution