Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बेनिघाट रोराङ–३ मा काँग्रेस र एमालेबीच विवाद,पुनः मतगणना शुरु

प्रत्यूष १९६६ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १, आईतबार (४ साल अघि)
बेनिघाट रोराङ–३ मा काँग्रेस र एमालेबीच विवाद,पुनः मतगणना शुरु

धादिङ,०१ जेठ ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ मा मतगणनाको विषयमा काँग्रेस र एमालेबीच विवादभएपछि पुनः मतगणना शुरु भएको छ ।

काँग्रेसका कार्यकर्ताले काँग्रेसका उम्मेद्वार ऋषि त्रिपाठी विजयी भएको भन्दै सामाजिक संजालमा प्रचार गरिरहेका बेला एमालेका कार्यकर्ताहरुले पनि वडा अध्यक्षका उम्मेदवार भुवन त्रिपाठी विजयी भएको भनेर दावी गरेपछि विवाद उत्पन्न हुँदा मतगणना कार्य रोकिएको थियो ।

काँग्रेस र एमालेका कार्यकर्ताहरुले आफ्नो आफ्नो उम्मेद्वारको पक्षमा नारावाजी सुरु गरेपछि तनाव उत्पन्न भएको थियो । बाक्लो संख्यामा प्रहरी परिचालन गरेर मतगणना स्थललाइ घेरावन्दी गरि पुनः मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

मतगणनामा सहभागी एक प्रतिनिधिका अनुसार नेपाली काँग्रेसका नेता ऋषि त्रिपाठीले झिनो मत अन्तरमा (५ मत) विजय भएपछि एमालेका नेता कार्यकर्ताले नतिजा घोषणा गर्न नदिएपछि पुनः मतगणना सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
बेनिघाट रोराङ्ग गाउँपालिका सम्बन्धि थप
  • कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

    कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

  • जङ्गली हात्ती मृत फेला

    जङ्गली हात्ती मृत फेला

  • Post Thumbnail

    कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे

  • Post Thumbnail

    कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो होः उपसभापति भुसाल

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १८ गते आइतबार

    २०८३ असोज १८ गते आइतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

    कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

    Post Thumbnail

    भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दो

    जङ्गली हात्ती मृत फेला

    जङ्गली हात्ती मृत फेला

    Post Thumbnail

    कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution