Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङमा सत्ता गठबन्धनको बैठक सम्पन्न, घटनाको खेद र निन्दा व्यक्त

प्रत्यूष २१८३ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २९, बिहिबार (४ साल अघि)
धादिङमा सत्ता गठबन्धनको बैठक सम्पन्न, घटनाको खेद र निन्दा व्यक्त

धादिङ,२९ बैशाख ।

धादिङमा सत्ता गठबन्धन दलहरुको बैठक सम्पन्न भएको छ । जिल्लाका विभिन्न ठाउँहरुमा भएका घटनाप्रति सत्ता गठबन्धनका दलहरुले बैठक बसेर घटनाको खेद र निन्दा व्यक्त गरेका छन् ।

बिहीबार कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी, माओवादी केन्द्रका संयोजक मनराज भण्डारी र एकीकृत समाजवादीका शिवनीधि खनालद्धारा हस्ताक्षरित विज्ञप्ती जारी गरेका छन् ।

विज्ञप्तीमा भनिएको छ, निर्वाचनको मौन अवधि सुरु हुनुभन्दा केहि अघि देखि र सुरु भैसकेपछि जिल्लाका विभिन्न स्थानमा भएका केहि घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका १ डाँडागाउँमा बैशाख २७ गते राती नोपाली कांग्रसका वडा सभापति वडा अध्यक्षका उम्मेदवार भीम प्रसाद भट्टको घरमा एमालेले घटाएको घटना, बैशाख २८ गते सिद्धलेक गाउँपालिका १ मा नेकपा एमाले तर्फबाट अध्यक्षका उम्मेदवार पे्रम सिलवालको समुहले कांग्रेस कार्यकर्तालाई धम्की दिएको, बैशाख २८ गते नीलकण्ठ नगरपालिका ६ देउरालीछापमा माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेस कार्यकर्ता माथि गरेको आक्रमण प्रति हामी खेद निदा व्यक्त गर्दछौं, विज्ञप्तीमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

    कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

  • जङ्गली हात्ती मृत फेला

    जङ्गली हात्ती मृत फेला

  • Post Thumbnail

    कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे

  • Post Thumbnail

    कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो होः उपसभापति भुसाल

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १८ गते आइतबार

    २०८३ असोज १८ गते आइतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

    कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

    Post Thumbnail

    भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दो

    जङ्गली हात्ती मृत फेला

    जङ्गली हात्ती मृत फेला

    Post Thumbnail

    कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution