Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

परिवार दलका अध्यक्ष एकनाथ ढकाल आफैँ ज्वालामूखिमा चुनावी अभियानमा

९४६ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २४, शनिबार (४ साल अघि)
परिवार दलका अध्यक्ष एकनाथ ढकाल आफैँ ज्वालामूखिमा चुनावी अभियानमा

धादिङ,२४ बैशाख ।
नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री माननीय एकनाथ ढकाल आँफै चुनावी अभियानमा उत्रनुभएको छ । धादिङको ज्वालामूखि गाँउपालिकामा अध्यक्ष पदमा दिपक सापकोटा मात्र एउटा उम्मेद्वार उठाएको परिवार दलले आफ्नो उम्मेदवार जिताउने लक्ष्यले अध्यक्ष ढकाल आाँफै पालिकाको विभिन्न ठाउँ साँधभन्ज्याङ, खरि,सातदोबाटो अमराईमा कोण सभा राखेको थियो ।

No description available.

कोण सभालाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका ढकालले संसारमा एउटै मात्र सत्य चिज भनेको परिवर्तन हो, दशकौ देखि तपाईहरुले पुराना दललाई जिताउनुभयो तर के उनिहरुको कामबाट सन्तुष्ट हनुहुन्छ ? भनेर प्रश्न गर्नुभयो, पुराना नेताहरु भ्रष्टाचारमा लिप्त भएकाले नयाँ सोच जोस भएका उम्मेदवार लाई जिताएर एक पटक अवसर दिनुपर्ने कुरालाई जोड दिनुभयो ।

No description available.

नेपाली नागरिकले पनि देश परिवर्तन गर्ने हो भने भोट हाल्ने ठाउँ परिवर्तन गर्नुपर्ने कुरा स्पष्ट पार्नुभयो। साथै नेकपा एमालेले ज्वालामुखीमा परिवार दलका उम्मेदवारलाई सहयोग गर्नु पर्ने र धादिङमा आफ्ना उम्मेदवार नउठाएको ठाँउमा एमालेका उम्मेदवारलाई मतदान गर्न समेत आग्रह गर्नुभयो।

No description available.

मैदि अमराईमा जन्मेका कुसल,शालिन बौद्धिक व्यक्तित्व दिपक सापकोटालाई आफ्नो पार्टीले छानेकोले साँचो चिन्हमा मतदान गर्न आह्वान गर्नुभयो। मन्तव्यको क्रममा अध्यक्ष पदका उम्मेदवार सापकोटाले आफुलाई जिताउनु पर्छ भनेर भन्दिन, तर अब निर्वाचित हुने अध्यक्ष आएपछि तपाँईहरुको दैनिक आइपर्ने समस्याहरुको जित होस्, हरेक काममा हुने भ्रष्टाचार र जनताको समस्याको वास्तै नगरीकन कुर्सी घुमाएर बस्ने अतिनै स्वार्थी चरित्रको जित होस्, मेरो भन्नु यतिनै हो भन्दै मतदातालाई पार्टीको आधारमा, धन सम्पत्ति, डर त्रासको आधारमा होईनकी उम्मेदवारको चरित्र र संकल्प हेरेर मतादान गरे आफुले दुख पाउन नपर्ने कुरा प्रस्ट पार्नुभयो । सापकोटाले आफ्नो प्रतिबद्धता पत्र समेत पेश गरेर आफुलाई अध्ययन गरेर मात्र मतदान गर्न आह्वान गर्नुभयो ।

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ

  • Post Thumbnail

    दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?

  • Post Thumbnail

    विदेश पठाइदिने नाममा ठगी गर्ने पक्राउ

  • Post Thumbnail

    सुनचाँदी व्यवसायीलाई करसम्बन्धी अभिमुखीकरण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    एनपिएलको तयारी अन्तिम चरणमा

    Post Thumbnail

    भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ

    Post Thumbnail

    म्याग्दीमा बाढी पहिरोबाट अर्बौंको क्षति

    Post Thumbnail

    दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution