Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
रुपन्देही

सुनचाँदी व्यवसायीलाई करसम्बन्धी अभिमुखीकरण

सिद्धार्थनगरका सुनचाँदी व्यवसायीलाई व्यवसाय सञ्चालनका क्रममा पालना गर्नुपर्ने कानुनी प्रावधान, कर व्यवस्था, बिलबिजक तथा वित्तीय कारोबारसम्बन्धी विषयमा अभिमुखीकरण
रासस ५२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २०, मंगलबार (५७ मिनेट अघि)
Post Thumbnail

रुपन्देही, २० असोजः सिद्धार्थनगरका सुनचाँदी व्यवसायीलाई व्यवसाय सञ्चालनका क्रममा पालना गर्नुपर्ने कानुनी प्रावधान, कर व्यवस्था, बिलबिजक तथा वित्तीय कारोबारसम्बन्धी विषयमा अभिमुखीकरण गरिएको छ ।

सिद्धार्थनगर सुनचाँदी व्यवसायी सङ्घको आयोजनामा आन्तरिक राजस्व कार्यालय भैरहवामा आज आयोजित कार्यक्रममा व्यवसायीलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी व्यवस्था, आर्थिक कारोबारमा पारदर्शिता तथा सरकारी नीति–नियमको पालना गर्नुपर्ने विषयमा जानकारी दिइएको सङ्घका अध्यक्ष राजन विश्वकर्माले बताउनुभयो ।

आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोखरेलले सुनचाँदी व्यवसाय सञ्चालन गर्दा व्यवसायीले अपनाउनुपर्ने कर तथा प्रशासनसम्बन्धी कानुनी प्रावधानबारे जानकारी गराउनुभएको थियो । उहाँले व्यवसायीलाई इमानदार र पारदर्शी भएर कारोबार गर्न तथा प्रचलित सरकारी नीति, नियम र कानुनको पालना गर्न आग्रह गर्नुभएको थियो ।

अध्यक्ष विश्वकर्माका अनुसार व्यवसायमा पारदर्शिता कायम गर्न, बिलबिजक व्यवस्थित राख्न, शङ्कास्पद व्यक्तिसँग कारोबार नगर्न तथा आर्थिक कारोबार बैङ्किङ प्रणालीमार्फत गर्न व्यवसायीलाई सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा ५० जना सुनचाँदी व्यवसायीको सहभागिता थियो ।

राष्ट्रिय समाचार समिति (रासस)

  • रुपन्देही
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?

  • Post Thumbnail

    विदेश पठाइदिने नाममा ठगी गर्ने पक्राउ

  • Post Thumbnail

    देशभर १७ विपद्का घटना, तीनको मृत्यु

  • जुम्लामा मार्सीधान पाक्न थाल्यो

    जुम्लामा मार्सीधान पाक्न थाल्यो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?

    Post Thumbnail

    विदेश पठाइदिने नाममा ठगी गर्ने पक्राउ

    Post Thumbnail

    सुनचाँदी व्यवसायीलाई करसम्बन्धी अभिमुखीकरण

    Post Thumbnail

    देशभर १७ विपद्का घटना, तीनको मृत्यु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution