Logo
  • ई-पेपर
  • फुर्सदमा
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०७९ माघ १६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

मतदान केन्द्र रहेका विद्यालय तीन दिन बन्द गर्न सिफारिस

प्रत्यूष ७९ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १५, बिहिबार (९ महिना अघि)
मतदान केन्द्र रहेका विद्यालय तीन दिन बन्द गर्न सिफारिस

काठमाडौं, १५ वैशाख ।

निर्वाचन आयोगले २८ वैशाखदेखि ३० वैशाखसम्म तीन दिन मतदान केन्द्र रहने विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको छ ।

मतादन केन्द्र रहेका विद्यालयहरूको भौतिक उपस्थिति नगराई वैकल्पिक विधिबाट पठनपाठन गर्ने व्यवस्था मिलाउन मुख्य सचिवमार्फत नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

स्थानीय तह निर्वाचनको लागि मतदान केन्द्र रहेका विद्यालयहरूमा सुरक्षा व्यवस्था, मतदान केन्द्रको व्यवस्थापन लगायतका कार्यको लागि तीन विद्यालय बन्द गर्नुपर्ने देखिएको उनले बताए ।

निर्वाचनका लागि मतदान स्थल तथा केन्द्र तोकिएका विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन मतदान प्रयोजनका लागि उपयोग गर्न त्यस्ता भवनहरू तीन दिन उपलब्ध गराउन समेत सबै स्थानीय तहलाई लेखी पठाउने निर्णय भएको उनको भनाइ छ ।

विद्यालय तीन दिन बन्द रहँदाको बेला पठनपाठनमा समस्या हुने देखिए वैकल्पिक व्यवस्था अपनाउन सकिने उनको भनाइ छ । ‘तीन दिन भर्चुअल माध्यमबाट पनि पठनपाठन गराउन सकिन्छ । यसअघि कोरोना महामारीको समयमा भर्चुअल नै पठनपाठन हुँदै आएको थियो,’ अर्यालले भने ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • मेतियाबिन्दु छनौट आँखा शिविरमा धादिङका ४०८ जनाको आँखा जाँच

    मेतियाबिन्दु छनौट आँखा शिविरमा धादिङका ४०८ जनाको आँखा जाँच

  • अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन

    अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन

  • पत्रकार न्यौपानेको ‘घरको शिक्षा’ लोकार्पण

    पत्रकार न्यौपानेको ‘घरको शिक्षा’ लोकार्पण

  • अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित

    अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित

  • प्रत्यूष ई-पेपर थप

    २०७९ माघ १५ गते आईतबार

    २०७९ माघ १५ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मेतियाबिन्दु छनौट आँखा शिविरमा धादिङका ४०८ जनाको आँखा जाँच

    मेतियाबिन्दु छनौट आँखा शिविरमा धादिङका ४०८ जनाको आँखा जाँच

    अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन

    अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन

    पत्रकार न्यौपानेको ‘घरको शिक्षा’ लोकार्पण

    पत्रकार न्यौपानेको ‘घरको शिक्षा’ लोकार्पण

    अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित

    अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • फुर्सदमा
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution
    0