
धादिङ,०४ बैशाख ।
पृथ्वी राजमार्ग अन्तरर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा माईक्रो बस दुर्घटना हुँदा १७ जना घाईते भएका छन्।
आईतबार बिहान पोखराबाट काठमाण्डौं तर्फ जाँदै गरेको बा ४ ख २७०४ नम्बरको यात्रुबाहक माईक्रो बस ओभेटेक गर्ने क्रममा विपरित दिशाबाट आउँदै गरेको बा ८ च ७०३६ नम्बरको कारलाई ठक्कर दिई सोही दिशाबाट आउँदै गरेको ना ८ ख २०१४ नम्बरको ट्रकसँग ठोक्किदा माईक्रोमा सवार १७ जना घाईते भएको इलाका प्रहरी कार्यालय बेनिघाटले जनाएको छ ।
घाईतेमध्ये ३ जनाको अबस्था गम्भीर रहेको छ । गम्भीर घाईते तीन सहित अन्य पाँच जनालाई उपचाका लागि काठमाण्डौँ पठाईएको प्रहरीले जनाएको छ ।
घाईते तीन जनाको गजुरी अस्पतालमा र बाँकी ६ जनाको मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेनिघाटले जानकारी दिएको छ ।
घाईतकोहरुको विवरण :


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |