Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

ज्ञानेन्द्रको अर्धशतक, केन्यालाई बलियो लक्ष्य

प्रत्यूष ९२७ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र १४, मंगलबार (४ साल अघि)
ज्ञानेन्द्रको अर्धशतक, केन्यालाई बलियो लक्ष्य

घरेलु टोली केन्याविरुद्धको पाँचौं तथा अन्तिम टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपालले बलियो लक्ष्य प्रस्तुत गरेको छ ।

नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनाएको हो ।

नेपालका लागि पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकिय पारी खेले । उनले ४४ बलमा ५ चौका र २ छक्काको मद्धतमा ५९ रनको योगदान गरे । उनलाई ओपनिङमा अर्का ओपनर तथा विकेटकिपर अर्जुन साउदले राम्रो साथ दिए । साउदले ४ चौका र १ छक्का प्रहार गर्दै २९ रन जोडे । मल्ल र साउदले ६५ रनको साझेदारी गरेका थिए ।

यस्तै रोहित पौडेलले विस्फोटक ब्याटिङ गरे । उनले २५ बलमा ७ चौकाको मद्धतमा ४७ रनको योगदान गरे । दीपेन्द्रसिंह ऐरीले २२ रन बनाउँदा पवन सरार्फ भने १ रनमै आउट भए । आदिल अन्सारीले ४, विवेक यादवले २ रन जोडे ।

केन्याका लागि कप्तान शेम न्गोचे, व्राज पटेल र नेहेम्याह ओधियाम्बोले समान दुई-दुई विकेट लिए । लुकास ओलुओचको नाममा एक-एक विकेट रह्यो ।

नेपाल र केन्याले दुई-दुई खेल जित्दा शृंखला बराबरी अवस्थामा छ । आजको खेल जित्नेले शृंखला जित्नेछ ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    दुई अर्ब बढीको क्रिप्टो कारोबारी पक्राउ

  • Post Thumbnail

    भद्रपुरमा हुने अन्तरराष्ट्रियस्तरको हक्की प्रतियोगिताको तयारी पूरा

  • Post Thumbnail

    एनपिएल क्रिकेटः कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

  • Post Thumbnail

    पन्ध्र वर्षपछि दमौलीमा ‘इलेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १२ गते बिहिबार

    २०८३ कात्तिक १२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

    Post Thumbnail

    पोखरा र थाइल्यान्डका व्यवसायीबीच सहकार्य र लगानी विस्तारमा छलफल

    Post Thumbnail

    प्रहरीको ‘स्वीप अपरेसन’

    Post Thumbnail

    दुई अर्ब बढीको क्रिप्टो कारोबारी पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution