Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

परदेशीका परिवारलाई नीलकण्ठ नगरपालिकाद्वारा शैक्षिक सामाग्री सहयोग

प्रत्यूष १०३० पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ २६, बिहिबार (४ साल अघि)
परदेशीका परिवारलाई नीलकण्ठ नगरपालिकाद्वारा शैक्षिक सामाग्री सहयोग

धादिङ,२६ जेठ ।
धादिङको नीलकण्ठ नगरपालिकाले बैदेशिक रोजगारको कारण समस्यामा परेका अभिभावकका वालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ।

सुरक्षित आप्रवासन (सामि) परियोजना अन्तरगत नीलकण्ठ नगरपालिकाले नगरभित्रका १० जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरीएको सामि परियोजनाका कार्यक्रम संयोजक दिनेश दुवाडीले बताउनुभयो।

परदेशमा मृत्यु भएका ४ जना, बेपत्ता भएका १ र भनेको जस्तो कमाई नभएर फर्किएका २, विदेशमा भनेको जस्तो काम र तलब नभएको ३ गरी १० जनालाई शैक्षिक सामाग्री वितरण गरीएको दुवाडीले जानकारी दिनुभयो।

शैक्षिक सामाग्री नभएकै कारण वालबालिकाहरुलाई विद्यालय पठाउन समस्या भएकाहरुको पहिचाहन गरी शैक्षिक सामाग्री वितरण गरीएको मनोविमर्शकर्ता रामकुमार थापाले बताउनुभयो।

व्यक्तिगत मनोपरामर्श कक्षा सन्चालन भईरहेका १० जनाकै बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरीएको हो। नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगाना, उप मेयर दिपक विश्वकर्मा र प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेलेले शैक्षिक सामाग्री वितरण गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नगर प्रमुख भीम प्रसाद ढुंगानाले नगरबासीको सुख दुखमा साथ दिने बताउनुभयो ।डोनर नभएपनि नगरपालिकाले बैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने भन्दै उहाँले वैदेशिक रोजगारको विषयमा कुनै समस्या भए आफुलाई सिधा सम्पर्क गर्नको लागि आग्रह गर्नुभएको छ ।

मनोपरामर्श सेसन पछि आएको परिवर्तन सुनेर आफुलाई खुसि लागेको ढुंगानाले बताउनुभयो । चिन्तामा परेका धेरैलाई चिन्ताबाट मुक्त गराउन र नयाँ जीवनमा फर्काउनको लागि परामर्शले काम गरेको भन्दै मनोसामाजिक समस्या लुकाएर नराख्नको समेत आग्रह गर्नुभयो ।

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • जमुनाहा नाकामा यात्रु सहायता कक्ष

    जमुनाहा नाकामा यात्रु सहायता कक्ष

  • Post Thumbnail

    बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ

  • Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

  • Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    जमुनाहा नाकामा यात्रु सहायता कक्ष

    जमुनाहा नाकामा यात्रु सहायता कक्ष

    Post Thumbnail

    बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ

    रोकाय नेपाली खेल क्षेत्रका अमूल्य निधिः मुख्यमन्त्री शाही

    रोकाय नेपाली खेल क्षेत्रका अमूल्य निधिः मुख्यमन्त्री शाही

    Post Thumbnail

    भीमदत्तको छात्रवृत्ति कार्यक्रमः एमबिबिएस पढ्दै दुई विद्यार्थी, छोरी–बुहारीलाई सहयोग

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution