Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
झापा

झापा महिला गोल्डकप : एपिएफ बन्यो च्याम्पियन

झापा महिला गोल्डकपको आजको फाइनल खेलमा एफिएफ च्याम्पियन बनेसँगै रु ११ लाख र ट्रफी प्राप्त गरेको छ ।
रासस ६७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १२, शनिबार (२६ मिनेट अघि)
Post Thumbnail

झापा, १२ मङ्सिर : झापा महिला गोल्डकपको आजको फाइनल खेलमा एफिएफ च्याम्पियन बनेसँगै रु ११ लाख र ट्रफी प्राप्त गरेको छ ।

दुधे रङ्गशालामा जारी दोस्रो झापा महिला गोल्डकपमा त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै एफिएफ च्याम्पियन बनेको हो । उपविजेता बनेको आर्मी फुटबल क्लबले रु पाँच लाखमा चित्त बुझायो ।

आजको खेलको प्लेयर अफ द म्याच विजेता एपिएफकी गोलकिपर एञ्जिला तुम्बापो भइन् । उनले रु १५ हजार पुरस्कार प्राप्त गरेकी छिन् । प्रतिोगितामा सर्वाधिक ९ गोल गरेकी एपिएफकी रश्मीकुमारी घिसिङ सर्वाेत्कृष्ट खेलाडी घोषित भइन् । उनले रु एक लाख ५० हजार पुरस्कार पाइन् ।

त्यसैगरी, उत्कृष्ट गोलकिपर एपिएफकी एञ्जिला तुम्बापो, उत्कृष्ट मिडफिल्डर एपिएफकी रेनुका नगरकोटी, उत्कृष्ट डिफेन्डर एपिएफकी गीता राना, सर्वाधिक गोलकर्ता एपिएफकी रश्मीकुमारी घिसिङ, उत्कृष्ट प्रशिक्षक एपिएफका जीवेशकुमार पाण्डे, उत्कृष्ट फरवार्ड आर्मीकी चन्द्रा भण्डारी घोषित भए । उनीहरूले जनही रु २५ हजार पुरस्कार पाएका छन् ।

मङ्सिर ५ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको थियो । भुटानको थिम्पु राभेन वुमन एफसी, भारतको गेसपुर फुटबल एकेडेमी, आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, झापा–११ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबको सहभागिता थियो ।

विजता तथा उपविजेतालाई, प्रमुख अतिथि शिवसताक्षीका नगरप्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, एन पेनाङ एफसीका उपाध्यक्ष नेत्रनारायण श्रेष्ठ, मुख्य प्रायोजक एक्स्ट्रिमका प्रतिनिधि राजन मल्लिक, झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा लगायतले पुरस्कार वितरण गरेका थिए ।

  • झापा
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    दशौँ राष्ट्रिय खेलकुद : शारीरिक सुगठनमा गण्डकीलाई चार स्वर्ण

  • Post Thumbnail

    महिला क्रिकेटमा सुदूरपश्चिम सेमिफाइनलमा

  • दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सङ्घीयताको मर्मबमोजिम सञ्चालन

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सङ्घीयताको मर्मबमोजिम सञ्चालन

  • Post Thumbnail

    गौतमबुद्ध रङ्गशालामा एनपिएल खेलाउने लक्ष्य, निर्माणलाई गति दिइने

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    झापा महिला गोल्डकप : एपिएफ बन्यो च्याम्पियन

    Post Thumbnail

    दशौँ राष्ट्रिय खेलकुद : शारीरिक सुगठनमा गण्डकीलाई चार स्वर्ण

    Post Thumbnail

    घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुने

    Post Thumbnail

    भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution