Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

सुनछाप पहिरो नियन्त्रणका लागि एकीकृत योजना अघि बढाइने

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ मा सुनछाप पहिरोबाट प्रभावित स्थानीयका समस्या र क्षतिबारे जानकारी लिनुभएको छ ।
रासस ८५१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १२, शनिबार (४६ मिनेट अघि)
Post Thumbnail

काठमाडौँ, १२ मङ्सिरः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ मा सुनछाप पहिरोबाट प्रभावित स्थानीयका समस्या र क्षतिबारे जानकारी लिनुभएको छ ।

लामो समयदेखि समस्या बनेको सुनछाप पहिरोबाट गत असोजमा थप क्षति भएपछि त्यस क्षेत्रको आवागमन, सडक यातायात र सिँचाइ सेवा प्रभावित भएको छ ।

मन्त्री श्रेष्ठले स्थानीयवासीसँग छलफल गरी पहिरोका कारण उत्पन्न जोखिम र समस्या समाधानमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

मन्त्री श्रेष्ठले पहिरो नियन्त्रणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, पूर्वाधार मन्त्रालय, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय गरी एकीकृत योजना अघि बढाउने प्रयास थालिएको जानकारी पनि दिनुभयो ।

साथै उहाँले पर्वतका प्रतिनिधिसभा सदस्य सागर भुसालले सुनछाप पहिरो नियन्त्रणको आवश्यकता औँल्याउँदै यसको दिगो समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

  • काठमाडौँ
  • पर्वत
  • प्रतिनिधिसभा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पौड्याल सम्मानित

    ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पौड्याल सम्मानित

  • Post Thumbnail

    ‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन

  • सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम

    सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम

  • भोटेकोशी लगायतका बिपत्तिमा परेकाहरुको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ

    भोटेकोशी लगायतका बिपत्तिमा परेकाहरुको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पौड्याल सम्मानित

    ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पौड्याल सम्मानित

    शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत

    शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत

    सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल

    सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल

    Post Thumbnail

    सुनछाप पहिरो नियन्त्रणका लागि एकीकृत योजना अघि बढाइने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution