Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
धादिङ

धादिङमा बढी आयकर बुझाउने तीन करदाता सम्मानित

आन्तरिक राजस्व कार्यालय गल्छीले बढी आयकर दाखिला गरी राजस्वमा योगदान पु¥याउने तीन करदातालाई आज सम्मान गरेको छ ।
रासस ८५१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १, मंगलबार (३ घण्टा अघि)
धादिङमा बढी आयकर बुझाउने तीन करदाता सम्मानित

धादिङ, १ मङ्सिर ः आन्तरिक राजस्व कार्यालय गल्छीले बढी आयकर दाखिला गरी राजस्वमा योगदान पु¥याउने तीन करदातालाई आज सम्मान गरेको छ ।

राष्ट्रिय कर दिवसका अवसरमा गल्छी गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८१÷८२ को आय विवरणका आधारमा करदाता सम्मान गरिएको हो । सम्मानित हुनेमा बेनीघाट रोराङ गाउँपालिका–६ स्थित सदाज्योति सप्लायर्सका प्रोपाइटर उज्वल कुमार थपलिया, नीलकण्ठ नगरपालिका–३ स्थित स्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तर्फबाट संस्थाकी अध्यक्ष कविता थापा र धुनीबेँसी नगरपालिका–५ स्थित एच.एस.मल्टी एग्रो प्रालिका सञ्चालक शिवहरि आचार्य रहेका छन् ।

सम्मानपत्रमा आर्थिक वर्ष २०८१÷८२ को आय विवरणअनुसार बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पु¥याएकाले सम्मान गरिएको उल्लेख छ । सम्मानित करदाताबाट अन्य करदातालाई समेत प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।

‘कर न्याय र सुशासनको सुनिश्चितता ः समृद्धिमा नागरिक सहभागिता’ भन्ने नारासहित आयोजित कार्यक्रममा गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ तथा धादिङ उद्योग वाणिज्य सङ्घका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

कर दिवसकै अवसरमा बिहान गल्छी र बैरेनी बजारमा प्रभातफेरीसमेत गरिएको थियो । कार्यक्रममा करदाता, उद्योगी, व्यवसायी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र विद्यार्थी सहभागी भएका थिए । राष्ट्रिय कर दिवसका अवसरमा आजदेखि ७ गतेसम्म धादिङमा करसम्बन्धी अन्तरक्रिया तथा अन्य कार्यक्रम सञ्चालन गरिने आन्तरिक राजस्व कार्यालय गल्छीका प्रमुख कर अधिकृत प्रेमप्रकाश शाहीले जानकारी दिनुभयो ।

राष्ट्रिय समाचार समिति (रासस)

  • धादिङ
  • नुवाकोट
  • प्रतिक्रिया दिनुहोस
    आर्थिक/बजार सम्बन्धि थप
  • देशलाई ऋणमुक्त बनाउने सङ्कल्पसहित महालक्ष्मी साधना सम्पन्न

    देशलाई ऋणमुक्त बनाउने सङ्कल्पसहित महालक्ष्मी साधना सम्पन्न

  • Post Thumbnail

    कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ, ‘डिजे’ बजाउने पाँच जना पनि नियन्त्रणमा

  • Post Thumbnail

    बाल विवाहलाई पुनःपरिभाषित गर्न माग

  • Post Thumbnail

    चिया उद्योगमा आगलागीबाट ३० लाखको क्षति

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर १ गते मंगलबार

    २०८३ मंसिर १ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    हुलाकी सडकले फेरिँदै दुर्गम गाउँको मुहार

    हुलाकी सडकले फेरिँदै दुर्गम गाउँको मुहार

    देशलाई ऋणमुक्त बनाउने सङ्कल्पसहित महालक्ष्मी साधना सम्पन्न

    देशलाई ऋणमुक्त बनाउने सङ्कल्पसहित महालक्ष्मी साधना सम्पन्न

    Post Thumbnail

    कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ, ‘डिजे’ बजाउने पाँच जना पनि नियन्त्रणमा

    Post Thumbnail

    एनपिएलमा सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution