Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २३, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कास्की

मध्यपहाडी लोकमार्गमा तीन पक्की पुल निर्माण, यात्रा सहज

राष्ट्रिय गौरवको आयोजना पुष्पलाल ( मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीन वटा पक्की पुल निर्माण सम्पत्र भएसँगै यातायात सहज भएको छ ।
रासस ६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २४, मंगलबार (१ घण्टा अघि)
Post Thumbnail

कास्की, २३ कात्तिकः राष्ट्रिय गौरवको आयोजना पुष्पलाल ( मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीन वटा पक्की पुल निर्माण सम्पत्र भएसँगै यातायात सहज भएको छ ।

पोखरा महानगरपालिका–२५ स्थित याम्दी खोलामा सडकको चौडाइअनुसार दुई वटा नयाँ पुल निर्माण भएपछि सवारीसाधनको आवागमन सहज बनेको हो । यसअघि फराकिलो सडकमा साँघुरा पुल हुँदा विपरीत दिशाबाट आउने सवारीसाधनलाई एकैपटक पार हुन समस्या हुने र जाममा बस्नुपर्ने अवस्था थियो ।

पोखरादेखि सिदिङसम्म नियमित जीप चलाउँदै आउनुभएका चालक बुद्ध गुरुङ पुल निर्माणपछि यात्रा सहज भएको बताउनुहुन्छ । पहिले साँघुरो पुलका कारण विपरीत दिशाबाट सवारी आएमा रोकिएर पालो कुर्नुपर्ने र कहिलेकाहीँ सवारीसाधनको लाम लाग्ने गरेको उहाँको अनुभव छ ।

“पहिले पुल साँघुरो हुँदा अगाडिबाट गाडी आए रोक्नुपर्ने अवस्था थियो । कहिलेकाहीँ गाडीको लाम लाग्थ्यो र जाममा बस्नुपथ्र्यो । अहिले सडकको चौडाइअनुसारकै पुल बनेपछि सहज भएको छ । गाडी रोकिरहनु पर्दैन, समय पनि बचत भएको छ”, चालक गुरुङले भत्रुभयो ।

मध्यपहाडी लोकमार्गको कास्की खण्डमा रु २१ करोड ५९ लाख ७८ हजार लागतमा तीन वटा पक्की मोटरेबल पुल निर्माण गरिएको पुष्पलाल ( मध्यपहाडी) राजमार्ग योजना कार्यालय पर्वतका सूचना अधिकारी इन्जिनियर उज्ज्वल शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार पोखरा महानगरपालिका–२५ स्थित याम्दी खोलामा दुई वटा र अत्रपूर्ण गाउँपालिकामा पर्ने पानीविहाडमा एउटा पुल निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

याम्दी खोलामा पुरानो पुलको दायाँ र बायाँतर्फ एक–एक वटा नयाँ पुल निर्माण गरिएको हो । दुवै पुलको लम्बाइ ५२–५२ मिटर रहेको छ । त्यस्तै, पानीविहाडमा निर्माण गरिएको पुलको लम्बाइ १२४ मिटर रहेको इन्जिनियर शर्माले बताउनुभयो ।

तीन वटै पुल निर्माणका लागि कार्यालयले एउटै ठेक्कामार्फत काम अघि बढाएको थियो । विसं २०७९ साउन २२ गते स्याङ्जाको गीता कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार निर्माण सम्पत्र गरी पुल सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ ।

मध्यपहाडी लोकमार्गले नेपालको मध्यपहाडी क्षेत्रका विभित्र जिल्लालाई सडक सञ्जालमार्फत जोड्दै आएको छ । कास्की खण्डमा तीन वटा पुल निर्माण सम्पत्र भएपछि पोखराबाट पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका साथै कास्कीको उत्तरी तथा पश्चिमी क्षेत्रमा हुने यातायात थप सहज भएको छ ।

  • कास्की
  • पर्वत
  • मुस्ताङ
  • म्याग्दी
  • स्याङ्जा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • नेपाल संवत् सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक : उपराष्ट्रपति यादव

    नेपाल संवत् सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक : उपराष्ट्रपति यादव

  • Post Thumbnail

    नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै

  • Post Thumbnail

    कार्तिक शुक्ल प्रतिपदामा गोवद्र्धन, बली, गोरु र हलिको पूजा

  • म्हः पूजा गरी नेवार समुदायले मनाए नयाँ वर्ष

    म्हः पूजा गरी नेवार समुदायले मनाए नयाँ वर्ष

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पर्वतीय क्षेत्रको जलवायु उत्थानशीलताका लागि अनुकूलन वित्तको पहुँच बढाउनुपर्नेमा नेपालको जोड

    पर्वतीय क्षेत्रको जलवायु उत्थानशीलताका लागि अनुकूलन वित्तको पहुँच बढाउनुपर्नेमा नेपालको जोड

    बाँसका सामग्री बनाउने पेसामा सबै समुदायको आकर्षण

    बाँसका सामग्री बनाउने पेसामा सबै समुदायको आकर्षण

    सांस्कृतिक पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाएका छन्ः अध्यक्ष दाहाल

    सांस्कृतिक पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाएका छन्ः अध्यक्ष दाहाल

    Post Thumbnail

    मध्यपहाडी लोकमार्गमा तीन पक्की पुल निर्माण, यात्रा सहज

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution