Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

त्रिविमा विकेन्द्रीकरणको अवधारणा कार्यान्वयन हुँदै

त्रिभुवन विश्वविद्यालयले विकेन्द्रीकरणको अवधारणाअनुसार तल्ला निकायलाई अधिकार प्रत्यायोजन गर्ने कार्य प्रारम्भ गरेको छ । विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाका अनुसार विश्वविद्यालयअन्तर्गतका सबै निकायलाई पत्राचार गरी विकेन्द्रीकरणको नीतिगत निर्णय कार्यान्वयनको प्रक्रिया अघि बढाइएको छ ।
रासस ७७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २२, शनिबार (२ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २१ कात्तिकः त्रिभुवन विश्वविद्यालयले विकेन्द्रीकरणको अवधारणाअनुसार तल्ला निकायलाई अधिकार प्रत्यायोजन गर्ने कार्य प्रारम्भ गरेको छ । विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाका अनुसार विश्वविद्यालयअन्तर्गतका सबै निकायलाई पत्राचार गरी विकेन्द्रीकरणको नीतिगत निर्णय कार्यान्वयनको प्रक्रिया अघि बढाइएको छ ।

उपकुलपति थापाले दीक्षान्त समारोह सात वटै प्रदेशमा फरक ढङ्गले आयोजना गर्ने तयारी गरिएको र परीक्षा प्रणाली तथा नतिजा प्रकाशनलाई व्यवस्थित बनाइएको बताउनुभयो । दीक्षान्त समारोहमा सहभागी हुन २१ हजार २७४ विद्यार्थीले निवेदन दिएका छन् ।

उहाँले आफ्नो नियुक्तिको चार महिनाभन्दा बढीको अवधिमा विश्वविद्यालयको रूपान्तरणका लागि आवश्यक नीति तथा कार्यक्रम त्रिवि सभाबाट पारित गराइसकिएको जानकारी दिनुभयो । विश्वविद्यालयले यसबीचमा अध्ययन बिदामा गएर नफर्किएका कर्मचारी तथा प्राध्यापकबाट हालसम्म रु २१ करोड असुल गरेको छ ।

त्रिविले शैक्षिक क्यालेन्डर कार्यान्वयनमा ल्याउनुका साथै समयमै परीक्षा सञ्चालन तथा उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमार्फत उत्तरपुस्तिका परीक्षण गराइरहेको छ ।

  • काठमाडौँ
  • त्रिभुवन विश्वविद्यालय
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    यस्ता छन् सरकार र डा केसीबीच भएका सहमति

  • Post Thumbnail

    राजनीतिसँगै फूलखेतीमा रमाउँदै पौडेल

  • Post Thumbnail

    कृषि अध्ययन गरेका युवाको सयपत्री सपना

  • फूलखेतीले दिलाएको सफलता …

    फूलखेतीले दिलाएको सफलता …

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

    पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

    Post Thumbnail

    एनपिएलको प्रभावः पर्यटक प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा

    Post Thumbnail

    सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

    Post Thumbnail

    तिहार विशेष रैथाने मेलामा स्वदेशी उत्पादनको प्रवर्द्धन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution