Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कञ्चनपुर

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रिय ह्याकाथन प्रतियोगिता आयोजना हुँदै

महेन्द्रनगर स्थित सुदूरपश्चिम विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङअन्तर्गत इनोभेटिभ कम्प्युटर इन्जिनियरिङ क्लबले राष्ट्रियस्तरको ह्याकाथन प्रतियोगिता आयोजना गर्ने भएको छ ।
रासस ८५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १७, सोमबार (२ घण्टा अघि)
Post Thumbnail

कञ्चनपुर, १६ कात्तिकः महेन्द्रनगर स्थित सुदूरपश्चिम विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङअन्तर्गत इनोभेटिभ कम्प्युटर इन्जिनियरिङ क्लबले राष्ट्रियस्तरको ह्याकाथन प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले आज पत्रकार सम्मेलन गर्दै आगामी मङ्सिर ५ देखि ७ गतेसम्म ह्याकाथन आयोजना गर्न लागेको जनाएको हो ।

क्लबका अध्यक्ष जेलिना भट्टले सूचना प्रविधि, नवप्रवर्तन र प्राविधिक विकाससँग सम्बन्धित गतिविधि बढाउन ह्याकाथन आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार ह्याकाथनमा स्वास्थ्य, शिक्षा, वातावरण, कृषि, साइबर सुरक्षा, फिनटेक, कृत्रिम बुद्धिमत्ता (एआई)लगायत आठ वटा ट्र्याकमा विद्यार्थीले आफ्ना समाधान बनाउने छन् ।

“यस प्रतियोगितामा देशैभरबाट करिब ७० वटा समूहको सहभागिता हुने अनुमान गरेका छौँ”, क्लबका सल्लाहकार दिलिप पन्तले भन्नुभयो, “एउटा समूहमा तीनदेखि चार जनासम्म सहभागी हुनेछन् ।” उहाँले प्रतियोगितामा उत्कृष्ट हुने प्रतिस्पर्धीलाई रु एक लाख १५ हजार पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो ।

ह्याकाथनमा सुदूरपश्चिम विश्वविद्यालयका साथै विभिन्न क्षेत्रका विद्यार्थीको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागी विद्यार्थीले आफ्ना सिर्जनात्मक क्षमता, प्राविधिक ज्ञान र नवीन सोचलाई व्यवहारमा उतार्ने अवसर पाउने आयोजकले जनाएको छ ।

  • कञ्चनपुर
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    स्याङ्जामा दुई लाख ४९ हजार मतदाता कायम

  • Post Thumbnail

    दाङको देउखुरी क्षेत्रका आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

  • Post Thumbnail

    रोहिणीका १६ विद्यालयलाई खेल सामग्री प्रदान

  • प्रा डा वीणा पौड्याललाई दण्डपाणि–नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार

    प्रा डा वीणा पौड्याललाई दण्डपाणि–नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि बेलायती राजदूत फेनको भेटवार्ता

    परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि बेलायती राजदूत फेनको भेटवार्ता

    एसिया कप क्रिकेट खेल्ने नेपाली यू-१९ राष्ट्रिय टोलीको पोखरामा बिदाइ

    एसिया कप क्रिकेट खेल्ने नेपाली यू-१९ राष्ट्रिय टोलीको पोखरामा बिदाइ

    Post Thumbnail

    Intriguing_legends_unfold_from_Caribbean_shores_to_the_tales_of_Fat_Pirate_and_l

    Post Thumbnail

    राष्ट्रिय सूक्ष्म पोषक तत्व सर्वेक्षण हुँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution