Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १६, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
वालिङ

दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
रासस १००१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १६, आईतबार (२ घण्टा अघि)
Post Thumbnail

वालिङ (स्याङ्जा), १५ कात्तिकः स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पर्वतको हुवासबाट वालिङतर्फ आउँदै गरेको ग १ त ५७६९ नम्बरको टयाक्टर दुर्घटना हुँदा त्यसमा सवार वालिङ नगरपालिका–१० का ६१ वर्षीय नन्दलाल बुढा मगरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार टयाक्टर दुर्घटनामा परी घाइते भएका बुढामगरको गह्रौँ प्राथमिक अस्पताल वालिङमा उपचारकाक्रममा मृत्यु भएको हो ।

दुर्घटनामा टयाक्टरमा सवार अन्य चार जना घाइते भएका छन् । दुर्घटनामा परी घाइते हुनेहरुमा टयाक्टर चालक दाङको शान्तिनगर गाउँपालिका–१ का ३७ वर्षीय धनवीर पुन मगर, पर्वत जिल्ला घर भई हाल वालिङ–१० बस्ने ४३ वर्षीय प्रेम राना मगर, वालिङ–१० बस्ने २० वर्षीय सुलभ परियार र वालिङ–१० कै ४६ वर्षीय झकबहादुर थापा रहेका छन् । घाइतेहरुमध्ये प्रेम राना मगरको अवस्था गम्भीर छ भने अन्यको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ । वडा प्रहरी कार्यालय वालिङबाट गएको प्रहरी टोलीले दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान थालेको छ ।

  • पर्वत
  • वालिङ
  • स्याङ्जा
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

    आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

  • वैदेशिक रोजगारीको प्रलोभनमा ७० लाख ठगी गर्ने दुई जना पक्राउ

    वैदेशिक रोजगारीको प्रलोभनमा ७० लाख ठगी गर्ने दुई जना पक्राउ

  • भारतद्वारा आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण

    भारतद्वारा आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण

  • अर्को युद्धको कल्पना नगर्न अमेरिका र इजरायललाई इरानका सर्वोच्च नेताको चेतावनी

    अर्को युद्धको कल्पना नगर्न अमेरिका र इजरायललाई इरानका सर्वोच्च नेताको चेतावनी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

    आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

    Post Thumbnail

    1xbet Download App Store Guide: Install, Register, Claim Bonus & Troubleshoot

    Post Thumbnail

    Guide complet du bonus 1xbet. com : exigences de mise, conditions et astuces

    पार्टीलाई जनतासँग जोडेर रूपान्तरण गर्नुपर्छः पूर्वमन्त्री भुसाल

    पार्टीलाई जनतासँग जोडेर रूपान्तरण गर्नुपर्छः पूर्वमन्त्री भुसाल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution