Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

बागमती प्रदेश समस्याग्रस्त सहकारी समितिको कार्यालयमा जनशक्ति अभाव

बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीको व्यवस्थापन गर्न गठन गरिएको समितिमा दरबन्दी अनुसारका जनशक्तिको व्यवस्था नहुँदा कामले गति लिन सकेको छैन ।
रासस ७२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १०, सोमबार (२ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, ९ कात्तिकः बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीको व्यवस्थापन गर्न गठन गरिएको समितिमा दरबन्दी अनुसारका जनशक्तिको व्यवस्था नहुँदा कामले गति लिन सकेको छैन ।

प्रदेश सरकारले २०८० सालमा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरेको थियो । समितिको कार्यालयमा २४ जना कर्मचारीको दरबन्दी स्वीकृत छ । तर हाल १२ जना कर्मचारी मात्र कार्यालयमा कार्यरत रहेको समितिका सदस्य रामेश्वर ढकालले राससलाई जानकारी दिनुभयो । समितिको कार्यालय स्थापना भएको तीन वर्ष पूरा हुँदा पनि वित्तीय व्यवस्थापन गर्ने ‘चार्टर्ड एकाउन्टेन्ट’ को पद भने अहिलेसम्म पूर्ति हुन नसकेको पनि उहाँले सुनाउनुभयो ।

प्रदेश सरकारले हालसम्म पाँच वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । जसमा सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सुन्धारा, सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पुल्चोक, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नयाँबजार, दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नेशनल नमो बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन् ।

नेशनल नमो बुद्ध सहकारीमा रु एक लाखभन्दा कम बचत गरेका बचतकर्ताले पैसा फिर्ता पाइसकेको समितिले जनाएको छ । सुमेरु सहकारीको रु ५० हजारभन्दा कम बचत गर्नेको पैसा फिर्ता भइसकेको छ ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

  • गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते

    गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते

  • निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन: सभामुख अर्याल

    निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन: सभामुख अर्याल

  • पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

    पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

    गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते

    गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते

    Post Thumbnail

    एनपिएल : सुदूरपश्चिम रोयल्सले लुम्बिनीलाई दियो ८८ रनको लक्ष्य

    निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन: सभामुख अर्याल

    निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन: सभामुख अर्याल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution