
मनाङ, ३ कात्तिक : गङ्गापूर्ण हिमाल आरोहणका क्रममा दुई जापानी पर्वतारोही सम्पर्कविहीन भएका छन् । उहाँहरु गत अक्टोबर १५ तारिखदेखि सम्पर्कविहीन हुनुभएको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “सम्पर्कविहीन भएका पर्वतारोहीहरूको खोजी तथा उद्धारका लागि अहिले अल्टिच्युड हेलिकप्टरमार्फत ‘सर्च एन्ड रेस्क्यु’ (खोजी तथा उद्धार) अपरेसन तीव्र पारिएको छ ।” घटनाबारे थप विवरण आउने क्रममा रहेको उहाँको भनाइ छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |