Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २९, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित

सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थ तथा विभिन्न शिक्षालयमा सञ्चालित सशस्त्र प्रहरी जवान आधारभूत तालिम सम्पन्न गरेका एक हजार २९६ प्रशिक्षार्थी जवान दीक्षित भएका छन् ।
रासस ६०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २९, बिहिबार (२ घण्टा अघि)
एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित

काठमाडौँ, २९ असोजः सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थ तथा विभिन्न शिक्षालयमा सञ्चालित सशस्त्र प्रहरी जवान आधारभूत तालिम सम्पन्न गरेका एक हजार २९६ प्रशिक्षार्थी जवान दीक्षित भएका छन् । करिब ११ महिनाको तालिम पूरा गरेका प्रशिक्षार्थी जवान दीक्षित भई राष्ट्र र नागरिकको सेवामा समर्पित हुने उद्देश्यसहित आज कार्यक्षेत्रमा प्रवेश गरेका हुन् ।

माततीर्थस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठानबाट १२३, झापास्थित पाथिभरा जवान तालिम शिक्षालयबाट ११७, सप्तरीस्थित दन्तकाली विशेष कार्य तालिम शिक्षालयबाट ११६, ककनीस्थित संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना तालिम शिक्षालयबाट २३३ र कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ११९ जना दीक्षित भएका छन् ।

यस्तै लामापाटनस्थित हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालयबाट ११५, बर्दघाटस्थित सीमा सुरक्षा तालिम शिक्षालयबाट १२५, नौबस्तास्थित सशस्त्र प्रहरी जवान तालिम शिक्षालयबाट ११६, टीकापुरस्थित राजस्व भन्सार तथा औद्योगिक सुरक्षा तालिम शिक्षालयबाट ११३ र कैलालीको वनभेहडास्थित बडिमालिका जवान तालिम शिक्षालयबाट ११९ जना प्रशिक्षार्थी जवान दीक्षित भएका सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

  • काठमाडौँ
  • कैलाली
  • झापा
  • सप्तरी
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    सुदूरपश्चिम विश्वविद्यालयमा पाँच सङ्कायमा डीन नियुक्त

  • Post Thumbnail

    सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

  • Post Thumbnail

    राष्ट्रिय सेवा दल तालिम प्रभावकारी बन्दै

  • Post Thumbnail

    शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

    Post Thumbnail

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

    Post Thumbnail

    कोशी प्रदेश सरकारद्वारा धन्यवाद व्यक्त

    Post Thumbnail

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution