Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २४, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
पर्वत

पर्वतका पाँच पालिका सङ्कटग्रस्त क्षेत्र

सरकारले बाढीपहिरोबाट प्रभावित पर्वतका पाँच स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
रासस ४०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २४, शनिबार (२ घण्टा अघि)
Post Thumbnail

पर्वत, २४ असोजः सरकारले बाढीपहिरोबाट प्रभावित पर्वतका पाँच स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

राजपत्रमा बिहीबार प्रकाशन भएको सूचनाअनुसार तीन महिनाका लागि जलजला गाउँपालिकालाई पूर्ण रूपमा विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

यसैगरी, फलेवास नगरपालिकाका वडा नं २, ३, ७, ८, १० र ११ लाई सङ्कटग्रस्त क्षेत्र तोकिएको छ । विहादी गाउँपालिकाको वडा नं ६ शालिग्राम, महाशिला गाउँपालिकाका वडा नं ५ र ६ तथा मोदी गाउँपालिकाका वडा नं २ र ३ लाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

यही असोज ८ गतेदेखि ११ गतेसम्म परेको भारी र अतिभारी वर्षाका कारण बाढी तथा पहिरोबाट यी क्षेत्र अति प्रभावित भएका हुन् । यी क्षेत्रमा सङ्कट व्यवस्थापन, राहत वितरण, पुनःस्थापना र पुनर्निर्माणलाई प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्ने व्यवस्था राजपत्रमा गरिएको छ । बाढीबाट ३०० घरपरिवार पूर्ण रुपमा विस्थापित बनेका छन् ।

निजी घरबाहेक विद्यालय, कृषि फार्म, स्वास्थ्यचौकी, मन्दिर र वडा कार्यालय पनि जोखिममा परेका छन् । यसैगरी कृषि, पशुपालन, सिँचाइ, खानेपानी, सडकलगायत क्षेत्रमा व्यापक क्षति भएको छ ।

यसैगरी, बागलुङका निसिखोला, बडिगाड, तमानखोला र ताराखोला गाउँपालिका, नवरपरासीको सुस्ता गाउँपालिका, गोरखाको शहिल लखन गाउँपालिका वडा नं ३ र ४, मनाङका चामे, नाँसो र मनाङ डिस्याङ गाउँपालिका तथा म्याग्दीका छ वटै गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

  • गोरखा
  • पर्वत
  • मनाङ
  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

  • Post Thumbnail

    विभिन्न राजमार्ग अवरुद्ध

  • Post Thumbnail

    भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु

  • Post Thumbnail

    बिपी राजमार्ग अवरुद्ध

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

    Post Thumbnail

    शिक्षालाई भविष्यका चुनौती र अवसरसँग जोड्न राष्ट्रपति पौडेलको जोड

    सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

    सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

    Post Thumbnail

    विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution