Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २३, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
दमौली

बाढीबाट क्षतिग्रस्त सार्वजनिक संरचनामाको पुनर्निर्माण प्रक्रिया प्रारम्भ

हालैको बाढीबाट सार्वजनिक संरचनामा व्यापक क्षति भएको छ । क्षतिग्रस्त संरचनाको पुनःनिर्माणको प्रक्रिया पनि सम्बन्धित निकायले प्रारम्भ गरेका छन् ।
रासस ८७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २३, शुक्रबार (३ घण्टा अघि)
Post Thumbnail

दमौली (तनहुँ), २३ असोजः हालैको बाढीबाट सार्वजनिक संरचनामा व्यापक क्षति भएको छ । क्षतिग्रस्त संरचनाको पुनःनिर्माणको प्रक्रिया पनि सम्बन्धित निकायले प्रारम्भ गरेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार जिल्लाका पाँच झोलुङ्गे पुल पूर्ण र तीन वटा झोलुङ्गे पुलमा आंशिक क्षति भएको छ । केही पक्की पुल र कल्भर्टमा पनि भत्केका छन् । समितिले क्षतिग्रस्त सार्वजनिक संरचनाको पुनर्निर्माण तथा मर्मतको प्रक्रिया थालेको छ ।

स्थानीय तहका विपद् व्यवस्थापन समितिको निर्णय, सम्बन्धित पालिका तथा वडाको सिफारिस, जिल्ला प्रहरी कार्यालयको सिफारिस र जिल्ला सुरक्षा समितिको अनुगमनका आधारमा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा मर्मत तत्काल थाल्न सम्बन्धित निकायलाई अनुरोध गरिएको समितिका अध्यक्ष शिवलाल तिवारीले राससलाई जानकारी दिनुभयो

घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका जोड्ने झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । घिरिङ गाउँपालिका–१ को अत्रौलीदेखि कासिवन जोड्ने झोलुङ्गे पुल, घिरिङ गाउँपालिका–४ र नवलपुरको बौदीकाली गाउँपालिका–२ अन्तर्गत मण्डारदेखि खरसङघाट जोड्ने झोलुङ्गे पुल तथा सोही वडाको करुवाटारदेखि माइतीघाट–मचेडी जोड्ने झोलुङ्गे पुल पनि पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

यसैगरी, देवघाट गाउँपालिका–२ र नवलपुरको बुलिङटार गाउँपालिका–१ जोड्ने खाल्टे–बुलिङटार झोलुङ्गे पुलमा क्षति भएको छ ।

  • तनहुँ
  • दमौली
  • नवलपुर
  • पाल्पा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    शनिबार वीरगञ्जमा चुनरी यात्रा

  • Post Thumbnail

    व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

  • कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै

    कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै

  • Post Thumbnail

    कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २२ गते बिहिबार

    २०८३ असोज २२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङ खुला

    नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङ खुला

    Post Thumbnail

    शिक्षा नियमावलीः शिक्षकलाई गाडी किन्न सहुलियत

    Post Thumbnail

    पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

    नेपाली कांग्रेस महाधिवेशनः मतदान सुरू

    नेपाली कांग्रेस महाधिवेशनः मतदान सुरू

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution