Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

‘मानवताका लागि कला’

भोटेकोशी नदी बाढी प्रभावितको राहत तथा पुनःस्थापना सहयोगार्थ नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा आजबामट ‘मानवताका लागि कला’ प्रदर्शनी सुरु भएको
रासस ९०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २०, मंगलबार (२ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २० असोज : भोटेकोशी नदी बाढी प्रभावितको राहत तथा पुनःस्थापना सहयोगार्थ नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा आजबामट ‘मानवताका लागि कला’ प्रदर्शनी सुरु भएको छ ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसबाट सीर्जित प्राकृतिक विपद्का कारण प्रभावित परिवार तथा समुदायलाई आवश्यक राहत, सहयोग र दीर्घकालीन पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग सङ्कलन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो ।

प्रतिष्ठानका कुलपति एरिणा ताम्राकारले मानवीय दायित्व र सामूहिक ऐक्यबद्धताको भावनाको सम्मान गर्दै प्रदर्शनी राखिएको जानकारी दिनुभयो । प्रदर्शनीमा कलाकार, कला प्रेमी र सांस्कृतिक संस्थाको सहभागिता छ । कलाकृति बिक्रीबाट उठेको रकममध्ये ७०% रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र १० % रकम कलाकार राहत कोषमा र २० प्रतिशत रकम कलाकारलाई प्रदान गरिने छ ।

प्रदर्शनीमा १६० भन्दा बढी कलाकारका परम्परागत कला, लोककला, चित्रकला, रेखाचित्र, मूर्तिकला, सेरामिक्स, फोटोग्राफी, प्रिन्टमेकिङ, इन्स्टलेसन, मिक्स मिडिया, डिजिटल कला, अन्य दृश्यलगायतका विविध विधाका २०० भन्दा बढी कलाकृतिहरू प्रदर्शितमा छन् । प्रदर्शनी असोज २८ गतेसम्म चल्ने छ ।

राष्ट्रिय समाचार समिति (रासस)

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश

  • Post Thumbnail

    ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने’

  • Post Thumbnail

    अवरोध हटे पाँच वर्षमा वस्तु तथा सेवा निर्यात ११२ प्रतिशत बढ्ने

  • Post Thumbnail

    कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    वृद्धको हत्या अभियोगमा युवक पक्राउ

    Post Thumbnail

    सर्वोच्च अदालतमा नियुक्तिका लागि चार न्यायाधीश सिफारिस

    सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता

    सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता

    Post Thumbnail

    दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution