
काठमाडौँ, २० असोज : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा पुनः सभापतिमा पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । आज राष्ट्रिय सभागृहमा पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
पार्टीको निर्वाचन समितिले वर्षाका कारण निर्धारित समयालाई थप गर्दै समय बढाएर आज बेलुकी ७ः०० बजेसम्म पुर्याएको छ ।
राष्ट्रिय समाचार समिति (रासस)

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |