Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । दुई दशकदेखि
रासस ९२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २०, मंगलबार (२ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २० असोजः शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । दुई दशकदेखि समूहमा आबद्ध पत्रकार नेपाल मध्याह्न दैनिकका सम्पादक हुनुहुन्छ ।

निर्वाचन अधिकृत सञ्जिव वनका अनुसार समूहको वरिष्ठ उपाध्यक्षमा रोशन क्षेत्री गाउँले (देखापढी), उपाध्यक्षमा नवराज चालिसे (न्यूज २४ दैनिक), महासचिवमा सञ्जिव घिमिरे शुभचिन्तक (अन्नपूर्णपोस्ट दैनिक), सचिवमा रोजिना थापा कार्की (एजुकेशन पार्टी) र कोषाध्यक्षमा सविना बानियाँ (ननस्टपखबर) तथा सदस्यमा कृष्णसिंह धामी (अनलाइन खबर), अजिरसिंह विक (नेपाल टेलिभिजन), गोपाल सङ्ग्रौला (कारोबार दैनिक) रहनुभएको छ ।

नयाँ नेतृत्वलाई निवर्तमान अध्यक्ष निर्जला कक्षपतिले बधाइ दिनुभयो । शक्षाविद केदारभक्त माथेमाले सोमबार उद्घाटन गर्नुभएको अधिवेशन आज सकिएको हो । बन्द सत्रमा पूर्वअध्यक्ष सुदर्शन घिमिरे, प्रकाश सिलवाल, सुदर्शन सिग्देल र तुला अधिकारीले अध्यक्ष मण्डलको भूमिका निर्वाह गर्नुभएको थियो ।

राष्ट्रिय समाचार समिति (रासस)

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता

    सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता

  • Post Thumbnail

    कांग्रेसको बन्द सत्रको छलफल बुधबार बिहान पुनः हुने

  • Post Thumbnail

    राजदूत संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म

  • Post Thumbnail

    विपद्लाई केन्द्रमा राखेर कानुन निर्माण गर्नुपर्छः मन्त्री गौतम

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता

    सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता

    Post Thumbnail

    दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

    Post Thumbnail

    दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश

    Post Thumbnail

    ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution