Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
वीरगन्ज

स्वास्थ्य शिविरबाट चार सय जना लाभान्वित

बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा आयोजित निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविरबाट चार सय जना लाभान्वित भएका छन् ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १८, आईतबार (२ घण्टा अघि)
Post Thumbnail

वीरगन्ज (पर्सा), १८ असोजः बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा आयोजित निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविरबाट चार सय जना लाभान्वित भएका छन् ।

एलएस हस्पिटल एन्ड मेडिकल कलेजको सहयोगमा आयोजित शिविरमा स्थानीयवासीको आँखा तथा दाँतको स्वास्थ्य परीक्षण गर्नुका साथै स्वास्थ्य परामर्श गरिएको थियो ।

ग्रामीण तथा विपन्न समुदायका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको बताइएको छ । बुनियादवासीले आफ्नै गाउँमा विशेषज्ञ स्वास्थ्यकर्मीबाट निःशुल्क आँखा तथा दन्त परीक्षण सेवा पाउँदा राहत महसुस गरेका थिए ।

राष्ट्रिय समाचार समिति (रासस)

  • पर्सा
  • बारा
  • वीरगन्ज
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दो

  • Post Thumbnail

    ‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’

  • Post Thumbnail

    सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

  • Post Thumbnail

    सात लाख ३२ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १८ गते आइतबार

    २०८३ असोज १८ गते आइतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

    Post Thumbnail

    भोटेकोशी बाढीः रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन

    Post Thumbnail

    पढाइसँगै सीप, अनुसन्धान र नवप्रवर्तनमा जोड दिनुपर्छः मन्त्री पुन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution