Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १६, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
राष्ट्रिय समाचार समिति (रासस)

‘सडक बालबालिकाको संरक्षण गर्नु सबैको साझा दायित्व हो’

सडक बालबालिकाको संरक्षण गर्नु परिवार, समाज र राज्यको साझा दायित्व रहेको सरोकार भएका निकायका प्रतिनिधिले बताउनुभएको छ ।
रासस ४२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १७, शनिबार (२ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, १६ असोजः सडक बालबालिकाको संरक्षण गर्नु परिवार, समाज र राज्यको साझा दायित्व रहेको सरोकार भएका निकायका प्रतिनिधिले बताउनुभएको छ । आज यहाँ साथसाथ संस्थाद्वारा आयोजित सामाजिक परीक्षण कार्यक्रममा बालअधिकारकर्मीहरूले बालमैत्री समाज निर्माण गर्न सबैको सक्रियता आवश्यक रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा सामुदायिक प्रहरी बिना दाहालले बालबालिकाको असल विकासका लागि अभिभावकलाई शिक्षा दिने अभियान चलाउनु पर्ने धारणा राख्नुभयो । उहाँले पछिल्लो समय सानो उमेरमा कुलतमा फस्ने प्रवृत्ति बढ्दै गएको बताउँदै यसका लागि प्रहरी, सामाजिक संस्था र स्थानीय तहका जनप्रतिनिधिको संयुक्त पहलमा काम गर्नुपर्ने बताउनुभयो ।

काठमाडौँ महानगरपालिका-११ का वडासदस्य आशा श्रेष्ठ रौनियारले बालबालिकालाई सामाजिक र नैतिक मनोपरामर्श दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । अधिवक्ता रसना ढकालले परिवारको माया र स्याहारको अभावले गर्दा बालबालिका घर बाहिर निस्किन बाध्य हुनुका साथै कुलतमा फस्ने सम्भावना रहेकाले यसप्रति परिवार सचेत हुनुपर्ने बताउनुभयो ।

संस्थाका अध्यक्ष सुचिता शाहले बालबालिकाको भविष्य राज्यसँग जोडिएकाले उनीहरूलाई सही मार्ग निर्देशन गर्न राज्यले पर्याप्त लगानी गर्नुपर्ने बताउँदै सिकाइमा आधारित शैक्षिक क्रियाकलाप सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय समाचार समिति (रासस)

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता

    नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता

  • Post Thumbnail

    खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

  • Post Thumbnail

    कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

  • आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

    आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १६ गते शुक्रबार

    २०८३ असोज १६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    युवाकवि भट्टको योगदानलाई स्मरण गर्दै ‘मोती-लय’ आयोजना

    Post Thumbnail

    ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’

    तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल

    तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल

    Post Thumbnail

    वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution