Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङमा अनलाइनमार्फत उद्योग दर्ता सुरु

प्रत्यूष ९५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन ८, बिहिबार (३ दिन अघि)
धादिङमा अनलाइनमार्फत उद्योग दर्ता सुरु

धादिङ, ८ असोज : धादिङमा अनलाइनमार्फत उद्योग दर्ता सुरु भएको छ । उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय धादिङले यही असोज ६ गतेदेखि उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

कार्यालय प्रमुख चूडामणि पुरीले उद्योग दर्ताका लागि अनलाइन आवेदन अनिवार्य गरिएको बताउनुभयो । उहाँको भनाई अनुसार अब हस्तलिखित निवेदन र फारामका आधारमा उद्योग दर्ता गरिने छैन । दर्ता प्रमाणपत्रको सक्कल प्रति लिन भने हाललाई सेवाग्राही कार्यालयमै उपस्थित हुनुपर्नेछ ।

उद्योग दर्ता गर्न चाहने सेवाग्राहीले अनलाइन फाराम भर्नुपर्नेछ । दर्ताका लागि आवश्यक सम्पूर्ण कागजात स्क्यान गरी सोही प्रणालीमा अपलोड गर्नुपर्ने व्यवस्था गरिएको छ । पेस भएका कागजात कार्यालयबाट रुजु भएपछि सेवाग्राहीले कार्यालयले पठाएको क्यूआर कोडमार्फत राजस्व दाखिला गर्नुपर्नेछ । राजस्व दाखिलापछि दर्ता प्रमाणपत्र उपलब्ध हुने र दर्ता भएको जानकारी एसएमएसमार्फत प्राप्त गर्न सकिने कार्यालय प्रमुख पुरीले बताउनुभयो ।

अनलाइन फाराम भर्न कठिनाइ भए कार्यालयको टेलिफोन नम्बर ०१०–५२०१७७ मा सम्पर्क गरी सहयोग लिन सकिने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

  • फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

  • भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

  • सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution