Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सिद्धलेक गाउँपालिका

धादिङको सिद्धलेकमा शिक्षक, विद्यार्थी, विद्यालय र खेलाडी सम्मानित

शिक्षकका सुझाव र गुनासालाई सकारात्मक रूपमा ग्रहण गर्न स्थानीय सरकारलाई आग्रह
प्रत्यूष ३८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ जेष्ठ ३१, आईतबार (३ महिना अघि)
धादिङको सिद्धलेकमा शिक्षक, विद्यार्थी, विद्यालय र खेलाडी सम्मानित

धादिङबेशी,३१ जेष्ठ । धादिङको सिद्धलेक गाउँपालिकाले शिक्षा तथा खेलकुद क्षेत्रमा योगदान पुर्‍याउने शिक्षक, विद्यार्थी, विद्यालय र खेलाडीलाई सम्मान गरेको छ।

गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा १ सय २३ जना शिक्षक, कक्षा ८ र १० मा उत्कृष्ट नतिजा हासिल गर्ने २७ जना विद्यार्थी तथा विभिन्न विधाका ५० जना खेलाडीलाई सम्मान गरिएको हो। साथै, कक्षा ८ को परीक्षा २०८२ मा शतप्रतिशत नतिजा ल्याउने ८ वटा विद्यालय र एसईई २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने २ वटा विद्यालयलाई पनि सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य उर्मिला थपलियाले शिक्षकलाई समाज निर्माणको महत्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गर्दै शिक्षकका सुझाव र गुनासालाई सकारात्मक रूपमा ग्रहण गर्न स्थानीय सरकारलाई आग्रह गर्नुभयो। उहाँले शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्यबाट मात्रै गुणस्तरीय शिक्षा सम्भव हुने बताउनुभयो।

गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा खेलकुद क्षेत्रमा भएका कामको अभिलेख व्यवस्थित रूपमा राखिएको जानकारी दिनुभयो। उहाँले शिक्षा र खेलकुदको विकासलाई प्राथमिकतामा राख्दै आगामी दिनमा शैक्षिक सामग्री वितरण, हाजिरीजवाफ प्रतियोगिता तथा अन्य सिर्जनात्मक कार्यक्रम सञ्चालन गरिने बताउनुभयो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अनिशा आचार्यले शिक्षा र खेलकुदलाई स्थानीय सरकारको प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो। अध्यक्ष खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

  • पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

  • नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

  • मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution