Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङ–२ मा रास्वपाको घण्टी बज्यो: आठ प्रभावशाली व्यक्तित्व पार्टी प्रवेश

प्रत्यूष ४५५४ पटक पढिएको प्रकाशित मिति: २०८२ फागुन २, शनिबार (७ महिना अघि)
धादिङ–२ मा रास्वपाको घण्टी बज्यो: आठ प्रभावशाली व्यक्तित्व पार्टी प्रवेश

धादिङ । धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा विभिन्न दल परित्याग गर्दै आठ जना नेताकार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। खनियाबास, रुवीभ्याली, गंगाजमुना र नीलकण्ठ क्षेत्रका सक्रिय राजनीतिक व्यक्तित्वहरूले पुराना दलसँगको सम्बन्ध तोड्दै रास्वपामा नयाँ यात्रा सुरु गरेका हुन्।

रास्वपामा प्रवेश गर्नेहरू:

  • मंग तामाङ (खनियाबास) – नेकपा बागमती प्रदेश सदस्य

  • हेम थापा तामाङ (रुवीभ्याली) – एमाले धादिङका पूर्व जिल्ला सदस्य

  • श्रीबहादुर तामाङ (खनियाबास) – कांग्रेसबाट वडा अध्यक्षका प्रत्यासी उम्मेदवार

  • सन्तोष तामाङ (खनियाबास) – कांग्रेसका सक्रिय कार्यकर्ता

  • अनिल थापा मगर (नीलकण्ठ–४) – स्वतन्त्र नागरिक

  • दिनेश गुरुङ (गंगाजमुना)

  • जी बहादुर घले – मंगोल अर्गनाइजेसन

  • श्यामकाजी श्रेष्ठ – कांग्रेस

नवप्रवेशीहरूलाई रास्वपाका समानुपातिक उम्मेदवार बसुमाया तामाङ र धादिङ क्षेत्र नम्बर २ का उम्मेदवार बोधनारायण श्रेष्ठ ले घण्टी चिन्हको ब्याज लगाएर पार्टीमा स्वागत गरेका थिए।

राजनीतिक सन्देश के?

धादिङ–२ मा पछिल्लो समय देखिएको यो प्रवेश क्रमलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। स्थानीय तहदेखि प्रदेशस्तरसम्म सक्रिय रहँदै आएका व्यक्तित्वहरूको रास्वपामा आवद्धता आगामी निर्वाचन सन्दर्भमा चासोको विषय बनेको छ। नवप्रवेशीहरूले “स्वच्छ राजनीति, सुशासन र वैकल्पिक शक्तिको आवश्यकता” महसुस गर्दै रास्वपा रोजेको बताएका छन्।

धादिङ–२ मा रास्वपाको संगठन विस्तारसँगै अन्य दलहरूमा समेत राजनीतिक तरंग देखिन थालेको छ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

  • शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

  • गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

  • ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution