
धादिङ,०२ जेठ ।
धादिङको गजुरी गाउँपालिका ५ को अध्यक्षमा माओवादी केन्द्रका गोविन्द लामिछाने निर्वाचित हुनुभएको छ ।
लामिछानेले १०१३ मत ल्याउनुभएको छ भने उहाँको निकटतम प्रतिद्धन्दी नेकपा एमालेका रामचन्द्र मिजारले ९३७ मत प्राप्त गर्नुभएको छ । मिजार यसै वडाका नि वर्तमान वडा अध्यक्ष समेत हुन् ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |