Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बेल्जियममा उत्कृष्ट व्यवसाय गर्ने लोक दाहाल र काशी दनै पुरस्कृत

प्रत्यूष ९६१ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २३, शुक्रबार (४ साल अघि)
बेल्जियममा उत्कृष्ट व्यवसाय गर्ने लोक दाहाल र काशी दनै पुरस्कृत

धादिङ २३ बैशाख
बेल्जियममा दुई नेपाली व्यवसायी पुरस्कृत भएका छन्। बेल्जियमका नेपाली व्यवसायीहरु लोक दाहाल र काशी दनैको कम्पनीलाई सम्मान गरेको हो ।सुशी किङ्ग ग्रुप सन्चालन गर्नुभएको दाहाल र दनैको कम्पनीलाई बेल्जियमको प्रसिद्ध बिजनेस म्यागजिन ट्रेन्डले सम्मान गरेको हो । सो म्याग्जिनले प्रत्येक वर्ष उत्कृष्ट व्यवसाय गर्ने नयाँ कम्पनीको सूचीमा रहेकाहरुलाई पुरस्कृत गर्दै आएको छ ।

छिटोछरितो र पारदर्शी बिक्रीदर कायम गरेको कम्पनीको सूचिको मनोनयनमा परेको दाहाल र दनैको कम्पनी  एन्तवेरपेन प्रदेशका कम्पनीहरुद्वारा संचालित सफल रेस्टुुरेन्टहरुको वर्गिकरणमा दोश्रो स्थानमा परेको हो ।बेल्जियमभरी सन्चालनमा रहेका कम्पनीमध्ये ट्रेन्ड अवार्डमा बेल्जियम भरिका कम्पनीमा ४२ औ स्थानमा पर्न सफल भएको छ।

सुशी किङ्गले बिगत पाँच वर्षमा परेको व्यवसायको प्रगति र र कारोबारको मुल्यांकन गरेर मनोनयन गरिएको ट्रेन्डले जनाएको छ ।बेल्जियम सरकारको रेकर्डमा राम्रो कर भुक्तानी गर्ने, धेरै कामदारलाई रोजगारी दिने कम्पनीहरुलाई उक्त जर्नलले पुरस्कृत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    ‘समृद्धिका लागि तीन तहबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक छ’

  • Post Thumbnail

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

  • कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई

    कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई

  • जङ्गली हात्ती मृत फेला

    जङ्गली हात्ती मृत फेला

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १८ गते आइतबार

    २०८३ असोज १८ गते आइतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छः घिसिङ

    नागरिकका  प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    Post Thumbnail

    ‘समृद्धिका लागि तीन तहबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक छ’

    लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने

    लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution