Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २९, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

राजन मुकारुङको ‘दमिनी भीर’माथि नाटक बन्ने

१७४६ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण ३०, मंगलबार (३ साल अघि)
राजन मुकारुङको ‘दमिनी भीर’माथि नाटक बन्ने

आख्यानकार राजन मुकारुङको चर्चित उपन्यास ‘दमिनी भीर’मा आधारित रहेर नाटक बन्ने भएको छ। रंगकर्मी इँगिहोपो कोइँच सुनुवारको परिकल्पना तथा निर्देशनमा नाटक ‘दमिनी भीर’ बन्न लागेको हो।

‘दमिनी भीर’ वि.सं २०६९ सालको मदन पुरस्कार जित्न सफल उपन्यास हो ।

नाटक निर्माणमा समता फाउण्डेसन र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले सहकार्य गरेका छन् ।

अहिले नाटकको रिहर्सलको काम भइरहेको छ । नाटक आगामी भदौ २२ देखि असोज १० सम्म थापागाउँस्थित मण्डला नाटकघरमा मञ्चन हुनेछ ।

साहित्य पोष्ट बाट साभार

प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

    काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

  • भानु साहित्य उद्यानलाई २४ करोड

    भानु साहित्य उद्यानलाई २४ करोड

  • ‘नवल खड्का’ पुस्तक बजारमा

    ‘नवल खड्का’ पुस्तक बजारमा

  • अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन

    अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    दशौँ राष्ट्रिय खेलकुद: सुदूरपश्चिमबाट ४८ खेलाडी छनोट

    Post Thumbnail

    सूर्योदयको पर्खाइमा छठघाटमा जाग्राम व्रतालु

    Post Thumbnail

    झापामा उल्लासमय बन्यो सामूहिक छठ पूजा

    Post Thumbnail

    वडा प्रहरी परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution