Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बाँदर नियन्त्रणको माग गर्दै प्रदेशसभा भवनमा धादिङका किसानको प्रदर्शन

प्रत्यूष ११८३ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ १३, बुधबार (३ साल अघि)
बाँदर नियन्त्रणको माग गर्दै प्रदेशसभा भवनमा धादिङका किसानको प्रदर्शन

धादिङ,१३ असार ।
बागमती प्रदेश सरकारले बाँदर नियन्त्रणका लागि कुनै पनि कार्यक्रम नल्याएको भन्दै धादिङका किसानले वाग्मती प्रदेशसभा भवन अगाडि धर्ना दिएका छन् । बुधबार धादिङका तीन गाउँपालिकाका बाँदरपीडित कृषकहरुले हेटौंडास्थित प्रदेशसभा भवनमा नाराबाजीसहित धर्ना दिएका हुन् ।
प्रदर्शनमा निलकण्ठ नगरपालिका, सिद्धलेक र ज्वालामुखी गाउँपालिका १ सय ५० जना कृषक हेटौंडा पुगेका थिए । कृषकहरुले प्रदेश सरकारले बाँदर नियन्त्रणका लागि बजेट व्यवस्था नगरेको र कार्यक्रम पनि नल्याएकाले गुनासो गरेका छन् ।

उनीहरुले ’किसान मार्न पाइँदैन, बाँदर पाल्न पाइँदैन’, ’बादर आतंक बन्द गर, प्रदेश सरकार कहाँ छ ?’ लगायतका नारा लगाएका थिए । बाँदरले खेतपाती सबै नष्ट गरेकोले गाउँबाटै विस्थापित हुनु पर्ने अवस्था आएको निलकण्ठ नगरपालिका–९ पाल्पाभन्ज्याङका कृषक नवराज दुवाडीले बताए ।

‘हाम्रो पीडा कसैले पनि नसुनेकाले प्रदेश सरकारको ध्यानाकर्षण गराउन हेटौंडा आएर नारा जुलुस गरेका हौं ।’ बादर आतंकको कारण ठूलो समस्या हुँदा पनि प्रदेश सरकार कानमा तेल हालेर बसेको पीडित कृषक दुवाडीले आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • जमुनाहा नाकामा यात्रु सहायता कक्ष

    जमुनाहा नाकामा यात्रु सहायता कक्ष

  • Post Thumbnail

    बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ

  • Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

  • Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    जमुनाहा नाकामा यात्रु सहायता कक्ष

    जमुनाहा नाकामा यात्रु सहायता कक्ष

    Post Thumbnail

    बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ

    रोकाय नेपाली खेल क्षेत्रका अमूल्य निधिः मुख्यमन्त्री शाही

    रोकाय नेपाली खेल क्षेत्रका अमूल्य निधिः मुख्यमन्त्री शाही

    Post Thumbnail

    भीमदत्तको छात्रवृत्ति कार्यक्रमः एमबिबिएस पढ्दै दुई विद्यार्थी, छोरी–बुहारीलाई सहयोग

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution