Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङबेशी आसपासका खोलानालामा सरसफाई

प्रत्यूष ११२८ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ ३, आईतबार (३ साल अघि)
धादिङबेशी आसपासका खोलानालामा सरसफाई

धादिङ । धादिङबेशी आसपासका खोलानालामा सरसफाई अभियान संचालन गरिएको छ । नीलकण्ठ नगरपालिकाको आयोजनामा नगर प्रहरी, नेपाल प्रहरी, टोल सुधार समिति, निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरुको समुहले प्रत्येक शनिबार थोपल खोला तथा अरुङखोला आसपासमा सरसफाई अभियान संचालन गरेको हो ।

धादिङ जिल्लाको मुटु भनेर चिनिने नीलकण्ठ नगरपालिकालाई फोहोर मुक्त नगर बनाउने उदेश्यका साथ अभियान कै रुपमा सरसफाई कार्यक्रम संचालन गरिएको टोल सुधार महासमितिका अध्यक्ष नर बहादुर श्रेष्ठले बताउनुभयो । बर्खायाम सुरु भए संगै डेगु लगाएतका संक्रामक रोग बढ्ने खतरालाई समेत मध्यनजर गर्दै सरसफाई अभियान संचालन गरेकोे नीलकण्ठ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु प्रसाद रिजालले बताउनुभयो । नगरबासीले थप सहभागीता जनाई यो अभियानलाई सार्थकता दिनुपर्ने उहाँको भनाई छ ।

पहिलो चरणमा थोपलखोलामा सरसफाईमा कार्यक्रम गरी अहिले अरुङखोलामा अभियान जारी रहेको छ । घरबाट निस्केको फोहोरहरु खोलानालामा नफाल्न र फोहोर बाक्ने गाडी नआईकन घरबाहिर फोहोर नराख्न नगर प्रहरी प्रमुख तेज बहादुर लामिछाने बजारबासीलाई आग्रह गर्नु भएको छ ।May be an image of 3 people, tree and grassNo description available.

 

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • कांग्रेस महाधिवेशन : दुई पदाधिकारी निर्विरोध निर्वाचित

    कांग्रेस महाधिवेशन : दुई पदाधिकारी निर्विरोध निर्वाचित

  • Post Thumbnail

    सङ्घीयताका कारण कर्णाली राज्यको मूल प्रवाहमा आयोः मुख्यमन्त्री शाही

  • Post Thumbnail

    घूस लिएको अभियोगमा मुद्दा दायर

  • दुई वर्षमा टरिगाउँमा १४ सय मिटर धावनमार्ग बन्छः मन्त्री पौडेल

    दुई वर्षमा टरिगाउँमा १४ सय मिटर धावनमार्ग बन्छः मन्त्री पौडेल

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २१ गते बुधबार

    २०८३ असोज २१ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कांग्रेस महाधिवेशन : दुई पदाधिकारी निर्विरोध निर्वाचित

    कांग्रेस महाधिवेशन : दुई पदाधिकारी निर्विरोध निर्वाचित

    Post Thumbnail

    सङ्घीयताका कारण कर्णाली राज्यको मूल प्रवाहमा आयोः मुख्यमन्त्री शाही

    Post Thumbnail

    घूस लिएको अभियोगमा मुद्दा दायर

    दुई वर्षमा टरिगाउँमा १४ सय मिटर धावनमार्ग बन्छः मन्त्री पौडेल

    दुई वर्षमा टरिगाउँमा १४ सय मिटर धावनमार्ग बन्छः मन्त्री पौडेल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution