Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २३, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

राष्ट्रिय वाणिज्य बैँक धादिङ शाखाद्धारा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन

प्रत्यूष १४२८ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र २४, शुक्रबार (३ साल अघि)
राष्ट्रिय वाणिज्य बैँक धादिङ शाखाद्धारा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन

धादिङ,२४ चैत्र ।
राष्ट्रिय वाणिज्य बैँकको धादिङबेशी शाखाले नीलकण्ठ बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुका लागि वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

नेपाल राष्ट्र बैकले अद्यावधिक गरेको वित्तिय साक्षरता मार्गदर्शन २०७९ अन्तरगत राष्ट्रिय वाणिज्य बैँक धादिङबेशी शाखाले शुक्रबार विद्यार्थीहरुलाई वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा युवा वर्ग लक्षित कार्यक्रम अन्तरगत बैँक, कर्जा, लगानी, बचत, रेमिट्यान्स र डिजिटल बैँकीङको फाइदा तथा जोखिम न्युनिकरण साथै सफा नोट निती सम्बन्धि छलफल गरिएको थियो।

बैँकका प्रबन्धक दिपक न्यौपानेले संचालन गर्नुभएको कार्यक्रममा १२० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • Post Thumbnail

    नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर

  • Post Thumbnail

    वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

  • सडक भासिएपछि पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द

    सडक भासिएपछि पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द

  • Post Thumbnail

    बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बसको ठक्करबाट मृत्यु

    Post Thumbnail

    नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर

    कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

    कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

    Post Thumbnail

    लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution