Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)केन्द्र धादिङको भेला सम्पन्न

प्रत्यूष १०३१ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र २२, बुधबार (३ साल अघि)
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)केन्द्र धादिङको भेला सम्पन्न

धादिङ,२२ चैत्र ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) केन्द्र धादिङको भेला सम्पन्न भएको छ । आज नेकपा माओवादी केन्द्र पार्टी  कार्यालयमा पुछारबजारमा सम्पन्न भेला बाट अर्जुन भुजेलको अध्यक्षतामा २५ सदस्यिय नयाँ कार्य समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा दिल बहादुर बिसुराल,गोविन्द ढुङगाना,सचिवमा हरि ब.लम्साल, सह सचिवमा राजु श्रेष्ठ,कोषाध्यक्षमा पुरुषोत्तम अधिकारी चयन भएका छन् । समितिको सदस्यहरुमा बासु तिवारी,टेक बहादुर रेग्मी,युवराज रिजाल,सुविलाल तामाङ,पुरन नेपाली,वीर बहादुर तामाङ, भक्त बहादुर दर्जी,धुव्र उप्रेती,साधुराम तामाङ रहेका छन् ।

त्यसैगरी मनोज पौडेल,खो बहादुर तामाङ,तिल कुमारी राउत,कृष्ण बिक,जानुका सुवेदी,सुर्य बहादुर बिक,पदम बहादुर लामिछाने,तारा देवी भण्डारी र डम्वर प्रसाद लम्साल सदस्यमा चयन भएका हुन् ।

शोषित पिडित किसान एक होउ भन्ने नाराका साथ गरिएको भेलामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य राम बहादुर भण्डारी, जिल्ला संयोजक मनराज भण्डारी लगाएतका माओवादी केन्द्रका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो

    महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो

  • Post Thumbnail

    चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

  • जमुनाहा नाकामा यात्रु सहायता कक्ष

    जमुनाहा नाकामा यात्रु सहायता कक्ष

  • Post Thumbnail

    बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो

    महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो

    Post Thumbnail

    चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

    Post Thumbnail

    गण्डकीका ११ सामुदायिक विद्यालय ‘स्टिम ल्याब’ कार्यक्रमका लागि छनोट

    पहिरोले खोसेको जलेश्वरवासीको सपना

    पहिरोले खोसेको जलेश्वरवासीको सपना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution