Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङमा काउले डाँडा र गैरी गाउँलाई नमुना,स्वच्छ र सफा गाउँ घोषणा

प्रत्यूष १५९१ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष १४, बिहिबार (३ साल अघि)
धादिङमा काउले डाँडा र गैरी गाउँलाई नमुना,स्वच्छ र सफा गाउँ घोषणा

धादिङ । ज्वालामुखी गाउपालिका वडा न ६ स्थित काउलेडाँडा, गैरी गाउँ टोललाई नमुना,सफा र स्वच्छ गाउँ घोषणा गरिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि काउले डाँडा र गैरी गाउँलाई नमुना,सफा र स्वच्छ गाउँ घोषणा गरिएको हो । ज्वालामुखी गाउपालिका वडा न ६ काउलेडाँडा, गैरीगाउँ टोल बिकास समितिको आयोजना तथा ज्वालामुखी गाउपालिका र शान्ति नेपालको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि संघिय सांसद रामनाथ अधिकारीले व्यक्ति,घर,टोल बाट गाउँ सफा हुने भन्दै सरसफाईले हाम्रो स्वास्थ्य र व्यक्तित्वको पहिचान झल्किने बताउनु भएको छ । उहाँले पालिका अध्यक्ष यामनाथ दनैले लिएको लक्ष पुरा गर्न चासोको साथ हातेमालो गरिदिनुभएकोमा सरोकारवालाहरुलाई धन्यावाद समेत ब्यक्त गनुभएको थियो । सांसद अधिकारीले गाउँको सफा राख्ने दायित्व समुदायको हरेक नागरिकको रहेको भन्दै स्वास्थ्य गाउँ कायम राख्न आवश्यक पर्ने पूर्वाधार विकासमा आफूले सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नु भएको छ । कार्यक्रममा सम्बोधन गर्दै स्वतन्त्र पार्टी बाट प्रतिनिधि सभाका सांसद बन्नुभएका डिपि अर्यालले नमुना,स्वच्छ र सफा गाउँ घोषणाले उक्त स्थानका नागरिकहरुको चेतनास्तर माथिल्लो छ भन्ने संकेत गर्ने बताउनु भएको छ ।

नमुना,स्वच्छ र सफा गाउँ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष यमनाथ दनैले पालिका भित्रका सबै गाउँलाई नमुना सफा र स्वच्छ गाउँ घोषणा सहितको कार्यन्वयन गर्ने कार्यमा आफु लागिरहेको बताउनु भएको छ । उहाँले नमुना पालिका बनाउने रहरलाई साकार पार्न प्रतिवद्ध भएर आफु लागीरहेको समेत बताउनु भएको छ । नमुना,स्वच्छ र सफा गाउँ घोषणा गरिएको काउले डाँडा र गैरी गाउँमा हाल १ सय ७५ घरधुरी रहेको छ ।ज्वालामुखीको काउले डाँडा र गैरी गाउँलाई नमुना,स्वच्छ र सफा गाउँ घोषणा

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    सामुदायिक वनलाई पर्यटकीयस्थलका रुपमा उपयोग गर्दै बकैया

  • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

  • Post Thumbnail

    इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

  • Post Thumbnail

    छ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफल सिँचाइ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २१ गते बुधबार

    २०८३ असोज २१ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सञ्चारमन्त्रीसँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट

    सञ्चारमन्त्रीसँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट

    Post Thumbnail

    सामुदायिक वनलाई पर्यटकीयस्थलका रुपमा उपयोग गर्दै बकैया

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    Post Thumbnail

    फलफूलखेतीः बगैँचा बढे तर उत्पादन न्यून

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution