Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

राष्ट्रिय गाउँपालिका महासंघको केन्द्रिय सदस्यमा धादिङका आचार्य र गुरुङ चयन

प्रत्यूष ४७० पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर २८, बुधबार (३ साल अघि)
राष्ट्रिय गाउँपालिका महासंघको केन्द्रिय सदस्यमा धादिङका आचार्य र गुरुङ चयन

धादिङ,२८ मंसिर ।
राष्ट्रिय गाउँपालिका महासंघको तेस्रो अधिवेशनबाट नयाँ कार्य समितिमा धादिङबाट दुई जना केन्द्रिय सदस्यमा निर्वाचित हुनु भएको छ । निर्वाचित हुनेहरुमा थाक्रे गाउँपालिकाकाका प्रमुख रामकुमार आचार्य र नेत्रावती डबजोङ गाउँपालिकाका उपाध्यक्ष सितामायाँ गुरुङ रहेका छन् ।

गाउँपालिकाहरुको छाता संगठन राष्ट्रिय गाउँपालिका महासंघको तेस्रो अधिवेशन काठमाडौंमा सम्पन्न भएको थियो । मंगलवार राजनीतिक दलहरुले टुंग्याएका भागबन्डा अनुसार गत वैशाखमा सम्पन्न भएको स्थानीयतहको निर्वाचनमा सबैभन्दा धेरै पालिका जितेको नेपाली कांग्रेसले महासंघको अध्यक्ष नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेलाई चयन गरेको छ ।

गत वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि भएपछि पहिलो पटक महाअधिवेशन भएको हो ।

कार्य समितिको नामावलीहरुमा निम्न अनुसार रहेको छ ।
अध्यक्ष लक्ष्मी पाण्डे, हुप्सेकोट गाउँपालिका
उपाध्यक्ष : लक्ष्मणबहादुर शाही, हिमा गाउँपालिका
महासचिव : खिमबहादुर थापा, कालीगण्डकी गाउँपालिका
सचिव : पार्वती सुनुवार, फिक्कल गाउँपालिका
कोषाध्यक्ष : उमेश भट्ट, अजयमेरु गाउँपालिका

त्यस्तै सदस्यहरुमा 
रामकुमार आचार्य थाक्रे, गाउँपालिका अध्यक्ष
सितामाया गुरुङ, नेत्रावती डबजोङ गाउँपालिका उपाध्यक्ष
इन्द्रबहादुर कार्की, गन्यापधुरा गाउँपालिका अध्यक्ष
लोकबहादुर मोक्तान, कैलाश गाउँपालिका अध्यक्ष
गोविन्दप्रसाद थपलिया, शिवपुरी गाउँपालिका अध्यक्ष
रिता देवकोटा, सिरानचोक गाउँपालिका उपाध्यक्ष
जयनारायण साह, झापा गाउँपालिका अध्यक्ष
वविकुमार राई, मिक्लाजुङ गाउँपालिका अध्यक्ष
भवानी न्यौपाने, तिनाउ गाउँपालिका ९वडासदस्य०
हरिश्चन्द्र राना, बेल्डाडी गाउँपालिका अध्यक्ष
तेजबहादुर थापा, काँठेखोला गाउँपालिका उपाध्यक्ष
मञ्जु मल्ल खजुरा गाउँपालिका उपाध्यक्ष
दिनेशकुमार चौधरी, पर्टेवा सुगौली गाउँपालिका अध्यक्ष
प्रमोद पोखेल, झिमरुक गाउँपालिका उपाध्यक्ष
दीलकुमारी लावती, चुलाचुली गाउँपालिका उपाध्यक्ष
सुमन मिरिचिन, केराबारी गाउँपालिका अध्यक्ष
उग्रनारायण यादव, भगवानपुर गाउँपालिका अध्यक्ष
सरस्वती चिदी, बगनाशकाली गाउँपालिका उपाध्यक्ष
सनशिलता ओली, कालीमाटी गाउँपालिका उपाध्यक्ष
दुर्गादत्त ओझा, जोरायल गाउँपालिका अध्यक्ष
विद्यानन्द चौधरी, छिन्नमस्ता गाउँपालिका अध्यक्ष
निशान्त शर्मा, चिसंखगढी गाउँपालिका अध्यक्ष
शम्भुकुमार सिंह, दुर्गाभगवती गाउँपालिका अध्यक्ष
दिपा बोहोरा दाहाल, सुनकोशी गाउँपालिका अध्यक्ष
लोकप्रसाद बञ्जरा, भिमसेन थापा गाउँपालिका अध्यक्ष
भूपाल पोखरेल, धुर्कोट गाउँपालिका अध्यक्ष
पूर्ण धिताल, सिञ्जा गाउँपालिका अध्यक्ष
सञ्जु प्याकुरेल, तादी गाउँपालिका उपाध्यक्ष
दुर्गाबहादुर पुन, कपुरकोट गाउँपालिका अध्यक्ष
दीपनारायण मण्डल, एकडरा गाउँपालिका अध्यक्ष
अशोककुमार जयसवाल, बारागढी गाउँपालिका अध्यक्ष

प्रतिक्रिया दिनुहोस
थाक्रे गाउँपालिका सम्बन्धि थप
  • एकमहिने माधवनारायण मेला  सम्पन्न

    एकमहिने माधवनारायण मेला सम्पन्न

  • उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

    उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

  • सुनचाँदीको भाउ घट्यो

    सुनचाँदीको भाउ घट्यो

  • स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

    स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १८ गते आईतबार

    २०८२ माघ १८ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    एकमहिने माधवनारायण मेला  सम्पन्न

    एकमहिने माधवनारायण मेला सम्पन्न

    उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

    उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

    सुनचाँदीको भाउ घट्यो

    सुनचाँदीको भाउ घट्यो

    स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

    स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution