Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १२, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
दाङ

सङ्कलन गरिएको राहत रेडक्रसलाई हस्तान्तरण

‘एक घर एक किलो चामल दान अभियान’अन्तर्गत जम्मा गरिएको राहत सामग्री आज नेपाल रेडक्रस लुम्बिनी प्रदेश, समितिलाई हस्तान्तरण गरिएको छ ।
रासस ७५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १२, बुधबार (१ घण्टा अघि)
Post Thumbnail

दाङ, ११ कात्तिकः ‘एक घर एक किलो चामल दान अभियान’अन्तर्गत जम्मा गरिएको राहत सामग्री आज नेपाल रेडक्रस लुम्बिनी प्रदेश, समितिलाई हस्तान्तरण गरिएको छ ।

राहत सामग्री थारु कल्याणकारी सभा क्षेत्रीय समिति क्षेत्र नं १ दाङ देउखुरीले सङ्कलन गरेको थियो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको उपस्थितिमा बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी)मा उक्त राहत सामग्री नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश समितिलाई हस्तान्तरण गरिएको हो ।

थारु कल्याणकारी सभा क्षेत्र नं १ का सभापति गोकुलप्रसाद चौधरीले विपद् प्रभावित नागरिकलाई आवश्यक खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।

लमही नगरपालिका–५ स्थित थारु कल्याणकारी सभा भवन, राप्ती गाउँपालिका–७ छुट्की सिसहनिया र राजपुर गाउँपालिकामा राहत सङ्कलन केन्द्र स्थापनागरी खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सङ्कलन गरिएको थियो ।

उहाँका अनुसार तीनवटा सङ्कलन केन्द्रबाट ३३ हजार २७ किलो चामल सङ्कलन भएको छ । त्यस्तै, एक हजार १०५ किलो दाल, दुई हजार ४३३ किलो नुन, १७७ लिटर तेल, २९८ किलो लसुन, २०२ किलो बेसार, २२ किलो खुर्सानी, ३५ किलो गहुँ र ४० किलो पिठो सङ्कलन गरिएको छ ।

यसका अतिरिक्त चाउचाउ र सोयाबिनलगायतका खाद्य सामग्री पनि सङ्कलन गरिएको छ । उक्त राहत सामग्री नेपाल रेडक्रस सोसाइटीका प्रदेश अध्यक्ष लालप्रसाद पङ्गेनीलाई हस्तान्तरण गरिएको छ ।

स्थानीय समुदायको सहभागितामा जम्मा गरिएको राहत सामग्री विपद् प्रभावित नागरिकसम्म पु¥याउन रेडक्रसमार्फत सहयोग गरिएको हो । विपद् प्रभावितलाई लक्षित गरी राहत सामग्री जम्मा गरिएको र उक्त सामग्री विपद् प्रभावितसमक्ष पु¥याउनेगरी रेडक्रसले भूमिका बढाउनुपर्ने मुख्यमन्त्री आचार्यले बताउनुभयो ।

  • मन्त्रिपरिषद्
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

  • बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

    बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

  • हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

    हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

  • प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

    प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १० गते मंगलबार

    २०८३ कात्तिक १० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    काभ्रे रेडक्रसमा ‘ह्वाइट–ब्लड’बाहेक रगतको मौज्दात शून्य

    Post Thumbnail

    दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    Post Thumbnail

    एकताबद्ध र अनुशासित ढङ्गले अगाडि बढ्दा कार्यकर्तामा उत्साह भर्न सकिन्छः अध्यक्ष ओली

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution