Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ६, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नेप्से दाेहाेराे अंकले वृद्धि, ९२ करोडको कारोबार

प्रत्यूष ११०३ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर ८, बिहिबार (३ साल अघि)
नेप्से दाेहाेराे अंकले वृद्धि, ९२ करोडको कारोबार

काठमाडौँ,०८ मंसिर।

बिहीबार सेयर बजार ०.६० प्रतिशतले बढेको छ। आज सेयर कारोबार मापक नेप्से परिसूचक ११.५६ अंकले वृद्धि भई १९३३.५५ मा पुगेको छ। यस्तै, सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०२ अंकले बढेर ३८०.९२ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्जमा कुल १९० कम्पनीको २५ लाख ६९ हजार २२९ कित्ता सेयर खरिद बिक्री हुँदा ९२ करोड ५१ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ। कारोबारको आधारमा साइन रेसुंगा बैंकको सात करोड ६२ लाखभन्दा बढीको कारोबार भएको छ। दोस्रोमा हिमालयन डिस्टिलरी र तेस्रोमा एनआइसी एसिया बैंकको कारोबार भएको छ।

आजको कारोबारमा १ उपसूचक घटेको छ भने बाँकी सबै उपसूचक बढेको छ। आजको कारोबारमा घलेम्दी हाइड्रोको सेयर भाउ ६.८३ प्रतिशत र आरएमडिसी लघुवित्त वित्तीय संस्था ६ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

  • Post Thumbnail

    दसैँले छोएन माझठानालाई, शोकमा डुब्यो गाउँ

  • Post Thumbnail

    फरार कैदीबन्दी चन्द्र दमाई केसी पक्राउ

  • Post Thumbnail

    साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    अफ्रिकामा फैलिँदै इबोला

    Post Thumbnail

    पाटनको अष्टमातृका नाच सम्पन्न

    Post Thumbnail

    मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

    Post Thumbnail

    दसैँले छोएन माझठानालाई, शोकमा डुब्यो गाउँ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution