Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङ क्षेत्र न १ मा गल्छीको मतगणना सक्दा १८३ मतले पाण्डे अगाडी

१५३० पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर ६, मंगलबार (३ साल अघि)
धादिङ क्षेत्र न १ मा गल्छीको मतगणना सक्दा १८३ मतले पाण्डे अगाडी

धादिङ ६, मंसिर । धादिङ क्षेत्र न १ अन्र्तरगत गल्छी गाउपालिकाको मत गणना सक्दा एकिकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे एमालेका उम्मेद्वार भुमी त्रिपाठी भन्दा १८३ मतले अगाडी रहेका छन् ।

गल्छी गाउपालि वडा न १ देखि ८ सम्मको सवै वडाको मत गणना हुँदा पाण्डेले १८३ त्रिपाठीलाई पछि पारेका हुन् । हाल सम्मको गणनामा एकिकृत समाजवादीका उपाध्यक्ष समेत रहेका गठबन्धनका उम्मेद्वार राजेन्द्र प्रसाद पाण्डेले ५३७१ र नेकपा एमाललेका उम्मेद्वार भुमी प्रसाद त्रिपाठीले ५१८८ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार हिमेश पन्तले १५६५ मत ल्याएका छन् ।हाल सम्म १२,८४७ मत गणना हुदा ४०६ मत बदर भएको छ ।

प्रतिक्रिया दिनुहोस
गल्छी गाउँपालिका सम्बन्धि थप
  • ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

    ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

  • Post Thumbnail

    खोलामा डुबेर एक जनाको मृत्यु

  • Post Thumbnail

    भोटेकोशी बाढीः काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

  • Post Thumbnail

    झापामा भूमि समस्या समाधानको कामले गति लिँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १२ गते बिहिबार

    २०८३ कात्तिक १२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

    ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

    Post Thumbnail

    अनुदानको रकम हिनामिनामा अख्तियारद्वारा मुद्दा दायर

    Post Thumbnail

    खोलामा डुबेर एक जनाको मृत्यु

    Post Thumbnail

    भोटेकोशी बाढीः काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution