Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

इजाजत प्राप्त हातहतियार बुझाउन धादिङ प्रशासनको अनुरोध

प्रत्यूष ११०१ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक ३, बिहिबार (३ साल अघि)
इजाजत प्राप्त हातहतियार बुझाउन धादिङ प्रशासनको अनुरोध

धादिङ,०३ कात्तिक ।
जिल्ला प्रशासन कार्यालय धादिङले इजाजत प्राप्त हातहतियार कात्तिक ५ गतेभित्र बुझाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।
बुधबार प्रशासनले एक सूचना जारी गर्दै कानूनीरुपमा अनुमति प्राप्त व्यक्तिका नाममा रहेका हातहतियार कात्तिक ५ गतेभित्र आ–आफनो नजिकको प्रहरी ईकाईमा बुझाउन अनुरोध गरेको हो।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लाई स्वस्छ, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्नको लागि आ–आफनो हातहतियार नजिकको प्रहरी ईकाईमा बुझाउन प्रशासनले अनुरोध गरेको हो।

उक्त बुझाइएका हातहतियारहरु सुरक्षित राखिने र निर्वाचन सम्पन्न भएको एक हप्ता पश्चात हतियार धनीलाई नै फिर्ता गरीने प्रशासनद्धारा जारी सुचनामा भनिएको छ। साथै कोही कसैले विना ईजाजतका हतियार स्वत ःस्फुर्त रुपमा आ–आफना नजिकको प्रहरी इकाईमा बुझाउन समेत प्रशासनले आग्रह गरेको छ ।

निर्धारित समय भित्र आफुसँग रहेका हातहतियार नबुझाई अटेर गरी बसेको पाइएमा त्यस्ता व्यक्तिको हातहतियार जफत गरी कानुन बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ।

No description available.

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • Post Thumbnail

    कृषि मौसम सल्लाहसम्बन्धी कार्यविधि बनाउनुपर्नेमा जोड

  • Post Thumbnail

    निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?

  • Post Thumbnail

    कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना

  • Post Thumbnail

    जुम्लामा आज सार्वजनिक बिदा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २१ गते बुधबार

    २०८३ असोज २१ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    चितवनको बधस्थल अस्तव्यस्त : ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका

    Post Thumbnail

    आइसिसीको मान्यताका पर्खाइमा क्यान र एनपिएल टोली

    आज  विश्व दृष्टि दिवस

    आज विश्व दृष्टि दिवस

    बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

    बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution