Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

एमाले धादिङका नेता नेत्र प्रसाद पौडेलले दिए स्वतन्त्र उम्मेद्वारी

प्रत्यूष १३१० पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन २३, आईतबार (४ साल अघि)
एमाले धादिङका नेता नेत्र प्रसाद पौडेलले दिए स्वतन्त्र उम्मेद्वारी

धादिङ २३ असोज । नेकपा एमाललेका नेता नेत्र प्रसाद पौडेलले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । पाटी बाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन् ।

नेकपा एमालले धादिङका जिल्ला अध्यक्ष समेत भैसकेका पौडेलाई टिकट नदिएपछि आन्तरिक बिवाद सुरु भएको थियो । पौडलले धादिङ जिल्ला प्रतिनिधि सभा क्षेत्र न १ को प्रदेश सभा क मा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन । उक्त क्षेत्र बाट नेकपा एमालेका रमेश प्रसाद आचार्र्य र गठबन्धन बाट नेपाली काग्रेसका मदुकुमार श्रेष्ठले उम्मेद्वारी दिदै छन् ।

स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका नेत्र प्रसाद पौडेलको समर्थकमा जिल्ला समन्वय समितिका प्रमुख समेत भै सकेका एमालेका पुराना नेता जगनाथ नेपाल र समर्थनमा उद्धव लुईटेल रहेका छन् ।May be an image of 4 people, people sitting and people standing

प्रतिक्रिया दिनुहोस
गल्छी गाउँपालिका सम्बन्धि थप
  • ‘रोटरी पुस्तक प्रदर्शनी’ सुरु

    ‘रोटरी पुस्तक प्रदर्शनी’ सुरु

  • ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

    ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

  • Post Thumbnail

    खोलामा डुबेर एक जनाको मृत्यु

  • Post Thumbnail

    भोटेकोशी बाढीः काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १२ गते बिहिबार

    २०८३ कात्तिक १२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बजारको मागमा आधारित पाठ्यक्रम आवश्यक छः मन्त्री पोखरेल

    बजारको मागमा आधारित पाठ्यक्रम आवश्यक छः मन्त्री पोखरेल

    एनपिएल तेस्रो संस्करणः सुदूरपश्चिमका ३० खेलाडी मैदानमा

    एनपिएल तेस्रो संस्करणः सुदूरपश्चिमका ३० खेलाडी मैदानमा

    Post Thumbnail

    सम्भावित अर्नव चक्रवातः यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

    दाङमा तिहारका लागि फूल तयार

    दाङमा तिहारका लागि फूल तयार

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution