Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङबेशी बजार व्यवस्थापन सम्बन्धी सरोकारवालाबिच छलफल,निर्णय कार्यान्वयन गर्न जोड

प्रत्यूष ८७२ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन ८, शनिबार (४ साल अघि)
धादिङबेशी बजार व्यवस्थापन सम्बन्धी सरोकारवालाबिच छलफल,निर्णय कार्यान्वयन गर्न जोड

धादिङ,०८ असोज ।

धादिङबेशी बजार व्यवस्थापन सम्बन्धी सरोकारवालबिच छलफल कार्यक्रम सम्पन्न भएको छ । शनिबार निलकण्ठ नगरपालिका वडा न ३ को आयोजनामा धादिङबेशी स्थित विपद व्यवस्थापन हलमा बजार व्यवस्थापन सम्बन्धी सरोकारवालबिच छलफल कार्यक्रम सम्पन्न भएको हो ।
वडा नं ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको छलफल कार्यक्रममा नगरपालिकाका प्रमुख भीम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता तथा उप प्रमुख दिपक विश्वकर्माको बिशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बसपार्क व्यवस्थापन, सार्वजनिक शौचालय, मोटरसाइक ग्यारेज व्यवस्थापन, कवाडी गोदाम व्यवस्थापन, बजार क्षेत्रका घरका पाली तथा भ¥याङ र चाडपर्व लक्षित तथा अन्य समयमा शान्ति सुरक्षा लगातएको बिषयमा अन्तरक्रिया गरिएको थियो ।

छलफलबाट सार्वजनिक जग्गामा कसैलाई पनि संरचना बनाउन हाललाई नदिने, पुरानो घरहरुको अभिलेखिकरण गर्न सुचना जारी गर्न निलकण्ठ नगरपालिकालाई अनुरोध गर्ने, मोटरसाईकल वर्कसर्प सार्ने सम्बन्धमा ३५ दिने सुचना जारी गर्न माग गर्ने, पाली भ¥याङ हटाउने सम्बन्धमा ३५ दिने सुचना जारी गर्ने, बजार अनुगमन उप प्रमुखको अध्यक्षतामा रहेको समिति बाट तत्काल गर्न माग गर्ने, कवाडीको सम्बन्धमा वडा अध्यक्षको अध्यक्षतामा समिति गठन गरि ब्यवस्थापन गर्ने, बसपार्क हाललाई पहिले भएको स्थानमा नै व्यवस्थित गर्ने, संरचनाहरुलाई मर्मत संहार गर्ने, ट्राफिक प्रहरीलाई ब्यवस्थित गर्न नीलकण्ठ ८ मा रहेको सार्वजनिक भवनमा ब्यवस्थापन गर्न अनुरोध गर्ने र बजार ब्यवस्थापन सम्बन्धि पुर्व निर्णयहरु कार्यान्वयन गर्ने निर्णय भएको नीलकण्ठ नगरपालिका वडा न ३ का वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुले गरिएका निर्णयहरु पटक पटक कार्यन्वयन नभएकोले यस पटकको निर्णयलाई कार्यान्वयन गर्न जोडदार माग गरेका छन् ।छलफल कार्यक्रममा यातायात ब्यवसायी, टोल सुधार समिति, नागरिक समाज, उद्योग बाणिज्य संघ, जनप्रतिनिधिहरु र धादिङबेशीका अगुवा नागरिकहरुको उपस्थिति रहेको थियो ।

No description available.

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • Post Thumbnail

    कृषि मौसम सल्लाहसम्बन्धी कार्यविधि बनाउनुपर्नेमा जोड

  • Post Thumbnail

    निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?

  • Post Thumbnail

    कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना

  • Post Thumbnail

    जुम्लामा आज सार्वजनिक बिदा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २१ गते बुधबार

    २०८३ असोज २१ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

    बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

    Post Thumbnail

    कृषि मौसम सल्लाहसम्बन्धी कार्यविधि बनाउनुपर्नेमा जोड

    Post Thumbnail

    लमजुङका पाँच स्थानमा यात्रु सहायता कक्ष

    Post Thumbnail

    निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution