Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

शिवज्योति महिला सहकारीको अध्यक्षमा चमेली वगाले काप्री

प्रत्यूष १०२५ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन २, आईतबार (४ साल अघि)
शिवज्योति महिला सहकारीको अध्यक्षमा चमेली वगाले काप्री

धादिङ,०२ असोज ।
शिवज्योति महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा चमेली वगाले काप्री चयन हुनुभएको छ ।

शनिबार धादिङबेशीमा सम्पन्न भएको सहकारीको १६ औँ बार्षिक साधारण सभा तथा अधिवेशनले काप्रीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । अधिवेशनले उपाध्यक्ष बाहेक सबै पद सर्वसम्मत चयन गरेको हो । सहकारीले उपाध्यक्षको लागि तत्काल निर्वाचन गराउने वातावरण नभएको भन्दै अर्को सूचना जारी नहुन्जेलसम्मको लागि यथावत राखिने जनाएको छ ।

नयाँ कार्यसमितिको सचिवमा शशि अर्याल, कोषाध्यक्षमा रीता पोखरेल, सदस्यहरुमा माईलीमाया वि.क, विष्णुमाया श्रेष्ठ, गितादेवी लम्साल, पञ्चमाया तामाङ, विष्णु कुमार गुरुङ, लक्ष्मी श्रेष्ठ र दीप माया श्रेष्ठ चयन हुनुभएको छ । यसैगरी सभाले ३ सदस्यीय लेखासमिति समेत चयन गरेको छ । लेखासमितिको संयोजकमा शोभा छत्कुली, सविता सिटौला र दिपा लम्साल चयन हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • Post Thumbnail

    कृषि मौसम सल्लाहसम्बन्धी कार्यविधि बनाउनुपर्नेमा जोड

  • Post Thumbnail

    निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?

  • Post Thumbnail

    कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना

  • Post Thumbnail

    जुम्लामा आज सार्वजनिक बिदा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २१ गते बुधबार

    २०८३ असोज २१ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आज  विश्व दृष्टि दिवस

    आज विश्व दृष्टि दिवस

    बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

    बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

    Post Thumbnail

    कृषि मौसम सल्लाहसम्बन्धी कार्यविधि बनाउनुपर्नेमा जोड

    Post Thumbnail

    लमजुङका पाँच स्थानमा यात्रु सहायता कक्ष

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution