Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
गण्डकी

युवाको नेतृत्व र व्यक्तित्व विकासमा जेसिजको योगदान महत्त्वपूर्ण : प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले युवाको नेतृत्व र व्यक्तित्व विकासमा जेसीजले महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभएको छ । पोखरा जेसीजको ४७औँ शाखा अधिवेशन तथा ५२औँ वार्षिक साधारणसभामा शनिबार बोल्दै उहाँले असल र क्षमतावान युवाले मात्र मुलुकको समृद्धिमा योगदान दिन सक्ने उल्लेख गर्नुभयो ।
रासस ९०१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १२, शनिबार (१९ मिनेट अघि)
Post Thumbnail

गण्डकी, १२ मङ्सिर : गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले युवाको नेतृत्व र व्यक्तित्व विकासमा जेसीजले महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभएको छ । पोखरा जेसीजको ४७औँ शाखा अधिवेशन तथा ५२औँ वार्षिक साधारणसभामा शनिबार बोल्दै उहाँले असल र क्षमतावान युवाले मात्र मुलुकको समृद्धिमा योगदान दिन सक्ने उल्लेख गर्नुभयो ।

“जीवनको सबैभन्दा सक्रिय र ऊर्जाशील उमेर १८ देखि ४० वर्षसम्मका युवाहरूको साझा संस्था जेसिजले युवालाई एकीकृत गर्दै नेतृत्व तथा व्यक्तित्व विकासका क्षेत्रमा सक्रियतापूर्वक लागिरहेको पाएको छु”, उहाँले भन्नुभयो ।

विधिको शासन, विश्व बन्धुत्व, आर्थिक न्याय र मानवताको सेवासँग युवालाई जोड्नु महत्वपूर्ण रहेको भन्दै उहाँले सकारात्मक सोच र रचनात्मक काम गर्ने जेसिज सहर केन्द्रित मात्रै नभएर ग्रामीण क्षेत्रतिर पनि फैलन आवश्यक रहेको बताउनुभयो ।

  • गण्डकी
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    वर्षौँदेखि अवरुद्ध योजना सञ्चालनमा ल्याउने मन्त्री रावलको प्रतिबद्धता

  • शक्तिखोर औद्योगिक क्षेत्रको काम अघि बढाउन निर्देशन

    शक्तिखोर औद्योगिक क्षेत्रको काम अघि बढाउन निर्देशन

  • सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल

    सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल

  • व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

    व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता

    Post Thumbnail

    युवाको नेतृत्व र व्यक्तित्व विकासमा जेसिजको योगदान महत्त्वपूर्ण : प्रदेश प्रमुख भट्ट

    Post Thumbnail

    विवाहपञ्चमीको निम्तो बोकेर जनकपुरधामबाट अयोध्या प्रस्थान गर्‍यो टोली

    पूर्वमन्त्री बास्कोटाको जीवनी तथा मूल्याङ्कनसम्बन्धी पुस्तक ‘एक निष्ठावान् यात्री’ सार्वजनिक

    पूर्वमन्त्री बास्कोटाको जीवनी तथा मूल्याङ्कनसम्बन्धी पुस्तक ‘एक निष्ठावान् यात्री’ सार्वजनिक

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution